News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

सरकारले ल्यायो अहिलेसम्मकैं ठुलो बजेट

काठमाडौं । सरकारले अहिलेसम्म कैं ठूलो आकारको बजेट सार्वजनिक गरेको छ । सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि रु. १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट प्रस्तुत गरेको हो […]

सरकारी कर्मचारीलाई १० दिने भ्रमण भत्ता

काठमाडौं । सरकारले आन्तरिक पर्यटन प्रवद्र्धन समेत हुने गरी सरकारी कर्मचारीलाई वर्षमा १० दिने भ्रमण विदाको घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले भत्तासहितको […]

महिला स्वयंसेविकाको मासिक भत्ता १२ हजार रुपैयाँ

काठमाडौं । महिला स्वयंसेविकाको मासिक भत्ता शतप्रतिशत वृद्धि भएको छ । महिला स्वयंसेविकाको मासिक भत्ता १२ हजार रुपैयाँ पुगेको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार बजेट सार्वजनिक गर्दै स्वयंसेविकाको तलब […]

४० माइक्रोनभन्दा पातलो प्लाष्टिक पूर्ण रुपमा प्रतिबन्ध

काठमाडौँ । सरकारले ४० माइक्रोभन्दा पातलो प्लाष्टिकलाई पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ । साउन १ गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको उत्पादन, बिक्री वितरण र आयतमा पूर्ण रुपमा प्रतिबन्ध लगाईएको आर्थिक […]

पेट्रोलियम पदार्थबाट चल्ने गाडीलाई विस्थापन गर्ने नीति

काठमाडौं । पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनहरुलाई वि.सं. २०८८ सम्ममा विस्थापन गर्ने नीति सरकारले सार्वजनिक गरेको छ । आज शनिबार २०७८/०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले विद्युतीय सवारी […]

पर्यटन क्षेत्रलाई उत्पादनमूलक क्षेत्र सरह सुविधा दिईने

काठमाडौँ । आर्थिक वर्ष २०७८-७९ को बजेटमा पर्यटन क्षेत्रलाई उत्पादनमूलक क्षेत्र सरह सुविधा दिने घोषणा गरिएको छ । अर्थमन्त्री विष्णु पौडेलले विभिन्न क्षेत्रहरुलाई राहत, सहुलियत र आर्थिक पुनरुत्थानका प्याकेजहरुको घोषणा […]

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

काठमाडौं । स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाख रुपैयाँसम्म ऋण पाईने भएको छ । अधिकतम ५ प्रतिशत व्याजदरमा शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने […]

ज्येष्ठ नागरिकलाई विशेष राहत, मासिक भत्ता ४ हजार

काठमाडौं । सरकारले ज्येष्ठ नागरिकलाई विशेष राहत दिदैं सबै प्रकारका सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशत वृद्धि गरेको छ । आज भएको बजेट भाषण मार्फत् सरकारले ज्येष्ठ नागरिकको मासिक भत्ता ४ […]

अक्सिन उद्योगका लागि भन्सार, भ्याट मिनाहा र अनुदान

काठमाडौं । अक्सिजन उद्योगका लागि सरकारले भन्सार, भ्याट मिनाहा गर्दै ५० प्रतिशतसम्म पुँजीगत अनुदान दिने भएको छ । आर्थिक वर्ष २०७८ र ७९ को बजेट वक्ताव्य सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद […]

राष्ट्रपति भण्डारीद्धारा बजेट अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भर्खरैं बजेट अध्यादेश जारी गरेकी छिन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले शनिबार दिउँसो आर्थिक अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ […]