News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ जन आवाज

नरहरिनाथको वैचारिक उत्तराधिकारी जरो किलो महाअभियान

काठमाडौँ । योगी नरहरिनाथले अनेकौँ सङ्घर्ष गरेर नेपालको धर्म, संस्कृति, शिक्षा तथा राजनीतिमा मौलिकता प्रवद्र्धनका लागि पहल गर्नुभएकाले उहाँको योगदान भावी पुस्तासम्म लगिनुपर्नेमा जोड दिइएको छ । जरो किलो प्रतिष्ठान […]

गुमनाम अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम    म्याग्दी । सत्तरी वर्षअघि फ्रान्सेली नागरिक मौरिज हर्गोजले आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको चुचुरोमा पहिलो पटक पाइला टेकेर इतिहास बनाए । सन् १९५० को जुन […]

बेसहाराको राष्ट्रिय उद्धार अभियान: मेचीकाली यात्रा

काठमाडौँ । सरकारले विसं २०७८ भित्र बेसहारा सडक मानवमुक्त मुलुक बनाउने उद्घोष गरेसँगै योजना सफल बनाउन मानवसेवा आश्रमले राष्ट्रिय उद्धार अभियान शुरु गरेको छ । काठमाडौँ उपत्यकामा आजदेखि अनौपचारिक रुपमा […]

महोत्तरीसहित मिथिलाक्षेत्रमा आज ‘भैयादुज’ पर्व मनाइँदै

महोत्तरी । महोत्तरीसहित मिथिलाक्षेत्रमा आज सोमबार ‘भैयादुज’ पर्व मनाइँदै छ । यमपञ्चक अर्थात दीपावली पर्वको पाँचौ दिन कात्तिक शुक्ल द्वितीया तिथिमा दाजुभाइले दिदीबहिनीको निम्ता मान्दै यो चाड मनाउने मैथिल परम्परा […]

बाढी पीडितका पीडा : आश्वासन आए, राहत आएन  

विनाशकारी बाढीका कारण करोडौंको क्षति भएको थियो । बाढीबाट ९ जना वेपत्ता छन् भने ८ जनाको अकालमा ज्यान गएको थियो ।” भजनी । अछामको बान्निगढी जयगड गाउँपालिका वडा नं ६ […]

हुम्ला सिमकोटका विद्यालयमा आजदेखि पठनपाठन शुरु

सिमकोट । कोरोना महामारीले सात महिनादेखि बन्द हुम्लाको सिमकोटका विद्यालय आजदेखि सामाजिक दूरीसहित सञ्चालनमा आएका छन् । यही कात्तिक १६ गतेको सिमकोट गाउँ कार्यपालिकाको शिक्षा समितिको बैठकले विद्यालय सञ्चालनका लागि […]

‘बाँस, बेत र डालोको जीवन, डोम जातिमा छायो उल्लास’

जलेश्वर । भनिन्छ ! दुखियाको हाँसोमा ईश्वरको बास हुन्छ । यस कुरालाई डालो, नाङ्लो र टपरी बनाउन जुटेको महोत्तरीको डोम समुदायले चरितार्थ गरेको छ । अधिकांश तराईवासी हिन्दू धर्मालवम्बीको प्रमुख […]

अभियानकै रूपमा गुर्जाे रोप्दै ट्राफिक प्रहरी  

काठमाडौँ ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकास्थित ४४ वटै ट्राफिक कार्यालयसहित कोटेश्वरस्थित तीनकुनेको खाली जग्गामा आज गुर्जोको बिरूवा रोपेको छ । तीनकुनेमा एक हजार ५०० र ट्राफिक कार्यालयमा पाँच/पाँचवटा गुर्जोको […]

सामुदायिक विद्यालयमा मगर भाषाको पढाइ 

वालिङ ।  स्याङ्जाको गल्याङ नगरपालिका ७ कल्लेरीमा रहेको सरस्वती आधारभूत विद्यालयमा मगर भाषा पढाउन थालिएको छ । मगर समुदायको भाषा, लिपी, लिपी र रीतिरिवाजको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने […]

किसानबाट उत्पादित धान सहकारीमार्फत् खरिद गर्ने

काठमाडौँ । सरकारले यसवर्ष समयमै धानको न्यूनतम् समर्थन मूल्य तोकेकाले किसानलाई राहत हुने भएको छ । सरकारले किसानबाट उत्पादित धान सहकारीमार्फत् तोकेको मूल्यमा खरिद गर्ने यसअघि नै जनाइसकेको छ । […]