News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

हाम्रो बारेमा

डन न्यूज पब्लिकेशन प्रा.लि.पोखराबाट सञ्चालित डन न्यूज (Don News) खोजमूलक पत्रकारितामा निर्भीकताका साथ उभिने प्रण गर्दछ । यो अनलाइन गण्डकी प्रदेशको उत्कृष्ठ अनलाइन पत्रिकाहरु मध्ये एक हो ।

‘नागरिकका लागि निर्भीक पत्रकारिता’ भन्ने मूल नाराका साथ २०६८ फागुन १ गतेबाट सञ्चालित डन न्यूज डेलीलाई हामीले यस अनलाईन मार्फत् निरन्तरता दिएका छौं । कुनै पनि दवाव, प्रभाव र लोभमा नपरी आमजनताका पक्षमा जनपक्षीय पत्रकारिताको उद्घोष गर्दै पुनः मैदानमा उत्रिएका छौं ।

डन न्यूज पत्रकारिताको जगतमा नयाँ आयाम बोकेर अगाडि बढ्दैछ । विशेष गरी गण्डकी प्रदेशलाई केन्द्रमा राख्दै पोखराबाट ‘डन न्यूज’ (Don News) सञ्चालनमा आएको छ । यस डन न्यूजले सत्य, तथ्य र निष्पक्ष रुपमा पत्रकारिताको आचारसंहिता भित्र रहेर प्रचलित कानुन बमोजिम खोजी पत्रकारितालाई विशेष जोड दिनेछ । बाँकी हाम्रो परिचय हाम्रो कामले नै दिनेछ ।

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर २०४७/०७७/०७८

 

प्रतिक्रिया