News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

संसद अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषदको सिफारिस

काठमाडौं । आज बसेको मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति समक्ष हिउँदे अधिवेशन अन्त्यको सिफारिश गरेको हो । सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन […]

नयाँ सरकार गठन बारे छलफलमा जुट्दै माओवादी केन्द्र

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समितिको बैठक आज बस्दैछ । नयाँ सरकार गठन र समसामयिक विषयमा छलफल गर्नका लागि स्थायी समितिको बैठक बोलाईएको हो । बैठकमा सरकारलाई दिएको समर्थन […]

थापा पुनः गृहमन्त्रीमा सपथ लिदैं

काठमाडौं । नेता रामबहादुर थापा ‘बादल’ले पुनः गृहमन्त्रीको रुपमा शपथ लिदैंछन् । राष्ट्रिय सभा सदस्य पद खारेज भएसँगै पदमुक्त भएका नेता बादललाई प्रधानमन्त्री खड्गप्रसाद ओलीले एमाले नेताको हैसियतमा गृहमन्त्रीमा पुनर्नियुक्तका […]

बस र टिपर ठोक्किँदा पाँचजनाको मृत्यु

बुटवल । बस र टिपर आपसमा ठोक्किँदा बसमा सवार पाँचजनाको मृत्यु भएको छ । बाँकेको कोहलपुर नगरपालिका– १२ रोहिणी खोला आर्मि ब्यारेक नजिकै मे १ ख ३३४७ नम्बरको बस र […]

नेपाल पक्षले गर्यो ‘फ्लोर क्रस’, जोगियो कर्णाली सरकार

सुर्खेत। नेकपा एमालेको माधवकुमार नेपाल पक्षले ‘फ्लोर क्रस’ गरेपछि कर्णाली प्रदेश सरकार जोगिएको छ । आज प्रदेश सभामा विश्वासको मत लिएका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बहुमत जुटाउन सफल भएका हुन् । […]

अटेरी प्रदेश प्रमुख अमिक शेरचन

पोखरा । गण्डकी प्रदेशका प्रमुख अमिक शेरचन यतिबेला अटेरी र अपरिपक्क पात्रका रुपमा चित्रित भएका छन् । उनलाई मन लाग्दा मध्यरातमा प्रदेशसभा अधिवेशन अन्त्य गर्न आएको सिफारिश पनि सदर गर्ने […]

गण्डकी प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध आज अविश्वासको प्रस्ताव दर्ता भएको छ । अविश्वासको प्रस्ताव ल्याउने तयारी भएपछि मध्यरातमा मुख्यमन्त्री गुरुङले प्रदेशसभा अधिवेशनको अन्त्य गरेका थिए । तर पनि […]

पौडी खेल्नेक्रममा खोलामा डुबेर दुईजनाको मृत्यु

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिका वडा नं. ३ थाकनस्थित हाँगोखोलामा पौडी खेल्ने क्रममा बुधबार दुईजनाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेहरुमा सोही ठाउँ बस्ने १६ वर्षीया सिर्जना परियार र […]

अविश्वास प्रस्ताव छल्न प्रदेशसभा अधिवेशन अन्त्य

पोखरा । गण्डकी प्रदेश सरकार विरुद्ध विपक्षी चार दलहरुले आज अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेपछि प्रदेश सरकारले हिजो मध्यरातमा नै प्रदेशसभा अधिवेशन अन्त्य गरिदिएको छ । सरकारको सिफारिशमा गण्डकी […]

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पक्का

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्री नेपाली काँग्रेसका गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल बन्ने पक्का भएको छ । नेता नेपालीलाई कांग्रेस सहित माओवादी केन्द्रको समेत समर्थन छ । […]