News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज

कक्षा १२ को परिक्षाको प्रश्नपत्र सार्वजनिक गर्ने कार्यमा संलग्न फुलबारीका नारायण र रामचन्द्र पक्राउ

पोखरा, १७ वैशाख । कक्षा १२ को परिक्षाको प्रश्नपत्र सार्वजनिक गर्ने कार्यमा संलग्न भएको भन्दैं प्रहरीले दुईजनालाई सोमबार पक्राउ गरेको छ । पोखरा–११ फुलबारीमा रहेको शिवशक्ति माध्यमिक विद्यालयमा सञ्चालन भईरहेको […]

तत्कालिन कृषि विकास निर्देशनालय गण्डकी प्रदेश कार्यालय प्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

गोरखा, १७ वैशाख । कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका तत्कालिन निमित्त कार्यालय प्रमुख निलकण्ठ पोखरेलसहित ८ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा लगाएको छ । हाल उनी कृषि […]

अक्षरयात्राको २१० औं श्रृङ्खला खास्टेताल किनारमा

पोखरा, १६ वैशाख । अक्षरयात्राको २१० औं श्रृङ्खला खास्टेताल किनारमा सम्पन्न भएको छ । अक्षरयात्राका परिकल्पनाकार मध्येका एक स्वर्गीय प्रकट पंगेनी शिवप्रति सम्मान र सम्झना गर्दै अक्षरयात्राको २१० औं शृङ्खला […]

गैरकानुनी रुपमा सहकारीबाट ऋण लिने कम्पनी र सञ्चालकलाई कारबाही गर्न माग

पोखरा, १५ वैशाख । पोखराको सूर्यदर्शन, चितवनको सहारा र बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीका पीडितले संयुक्त विज्ञप्ति जारी गर्दै सहकारीबाट गैरकानुनी रुपमा ऋण लिएका कम्पनी र ती कम्पनीका सञ्चालकलाई […]

अटोमेटिक पेस्तोलसहित जामुनबोटका नरबहादुर विक पक्राउ

पोखरा, १३ वैशाख । वडा प्रहरी कार्यालय बैदामले अटोमेटिक पेस्तोलसहित आज बिहीबार राजु न्याकेट भनिने नरबहादुर विकलाई पक्राउ गरेको छ । पोखरा–१८ जामुनबोट बस्ने ३८ वर्षीय विकको साथबाट प्रहरीले लुकाई […]

बस र स्कुटर ठोक्किँदा घाईते भएकी १९ वर्षीय खुशी प्रधानको उपचारका क्रममा मृत्यु

पोखरा, ११ वैशाख । बस र स्कुटर एकापसमा ठोक्किँदा घाईते भएकी १९ वर्षीय खुशी प्रधानको उपचारको क्रममा मृत्यु भएको छ । स्कुटर पछाडि बसेकी पोखरा–१४ खसीबजारकी प्रधानको पश्चिम क्षेत्रीय अस्पतालमा […]

हावाहुरीले फेवातालमा पल्टियो डुंगा, पाँचजनाको सशस्त्र प्रहरीले गर्यो सकुशल उद्धार

पोखरा, ११ वैशाख । फेवातालमा आज अचानक आएको हावाहुरीका कारण डुंगा पल्टिदाँ दुर्घटनामा परेका बालिकासहित पाँचजनालाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । फेवाताल रेस्क्यु वाच टावरमा खटिएका सशस्त्र प्रहरीको […]

‘यो शुरुवात हो, भोलि अदालतको गेट अगाडि नैं आगो बल्न सक्छ’: संयोजक किरण श्रेष्ठ

पोखरा, १० वैशाख । पीडित बचतकर्तामाथि अन्याय भए न्यायालयको ढोका अगाडि आगो बल्न सक्ने चेतावनी सहकारी पीडित बचतकर्ताहरुले दिएका छन् । सोमबार कास्की सहकारी बचत पीडित संघर्ष समितिले जिल्ला अदालत […]

विन्दवासिनी सहकारीका सचिव गंगाधर सुवेदी पुर्पक्षका लागि कारागार चलान

पोखरा, १० वैशाख । विन्दवासिनी बचत तथा ऋण सहकारी डुबाउने मुख्य अभियुक्तहरु मध्येका प्रमुख सचिव गंगाधर सुवेदी सोमबार पुर्पक्षका लागि कारागार चलान भएका छन् । आइतबार आफैं अदालतमा हाजिर भएका […]

सुप्रिम सहकारीका अध्यक्ष गुरुङलाई पुर्पक्षका लागि थुनामा, दिपेशसहित ६ जनालाई धरौटीमा छाड्न आदेश

बुटवल, ७ वैशाख । जिल्ला अदालत रूपन्देहीले सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा पक्राउ परेका सात जनामध्ये अध्यक्ष ओमप्रकाश गुरुङलाई मात्र पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । […]