News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ मनोरञ्जन

चलचित्र पत्रकार संघ कास्कीको २२औं वार्षिकोत्सव सम्पन्न

पोखरा, २२ असार । चलचित्र पत्रकार संघ नेपाल कास्कीको २२ औं स्थापना दिवसका अवसरमा शुक्रबार पोखरामा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम विविध धारणा, सुझाव र प्रेरणादायी मन्तव्यसहित सम्पन्न भएको […]

‘बतासजस्तै’ म्युजिकल फिल्म सार्वजनिक : कला, संस्कृति र प्रवास पीडाको सशक्त चित्रण

पोखरा, १० असार । देशको विविध सांस्कृतिक र प्राकृतिक सौन्दर्यलाई संगीतमार्फत उजागर गर्ने अभियानमा जुटिरहेका सिबिरिगोले आफ्नो नयाँ म्युजिकल फिल्म ‘बतासजस्तै’ सार्वजनिक गरेका छन्। कास्कीको रमणीय कोरि गाउँमा छायांकन गरिएको […]

‘अञ्जिला’ को मुनाफाबाट कप्तान सुब्बाको घर बनाइने

काठमाडौँ, ४ चैत । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ प्राप्त हुने मुनाफा उहाँकै घर निर्माणमा प्रयोग गरिने निर्माता प्रेमकुमार श्रेष्ठले […]

‘होस्टेल ३’ हेर्न चलचित्र भवनमा दर्शकको तछाडमछाड

काठमाडौँ, २५ फागुन । शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘होस्टेल ३’ हेर्न चलचित्र भवनमा दर्शकको तछाडमछाड देखिएको छ । ‘होस्टेल’ र ‘होस्टेल रिट्न्स’पछि निर्माण भएको तेस्रो शृङ्खला ‘होस्टेल ३’ ले शुक्रबार […]

चलचित्रमा नयाँ पुस्ता र ‘होस्टेल’को प्रयोग

भेषराज कार्की, काठमाडौँ, २० फागुन । निर्माणको सङ्ख्यात्मक वृद्धि, बढ्दो लगानी तथा राम्रो पारिश्रमिकका कारण चलचित्रप्रति आकर्षण बढेको पाइन्छ । सोही कारण बेलाबखतमा यस क्षेत्रमा नयाँ अनुहारको आवश्यकता खड्किने गर्छ […]

‘हरर’ विधामा बन्यो चलचित्र ‘मम्मी’

काठमाडौँ, १९ मङ्सिर । समर निरौलाले पहिलो निर्देशकीय चलचित्र ‘मम्मी’ ‘हरर’ विधामा तयार गर्नुभएको छ । नेपालमा यस विधालाई हेर्ने दर्शक भएता पनि प्राविधिक कठिनाइका कारण यस्ता चलचित्र निकै कम […]

चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले पायो एकैदिन ३८० भन्दाबढी ‘शो’

काठमाडौँ, २२ कात्तिक । गत सातादेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले आज बिहीबार नेपालभरका हलमा तीन सय ८० भन्दा बढी ‘शो’ पाएको छ । यसले नेपाली चलचित्र इतिहासमा […]

गीत गाएरै बुवा, आमालाई विदेशबाट फर्काएका प्रकाश, ‘लाहुर’ जान हिडेका कलाकार बने

सन्तोष गौतम, म्याग्दी, २२ कात्तिक । २०५८ सालको साउनमा अर्मनको खोलाखर्कमा रहेको घरजग्गा सबै पहिरोले सखाप बनाएपछि म्याग्दीको मङ्गला गाउँपालिका–५ का प्रकाश दुतराजका परिवार अस्थायी बसोबासका लागि सदरमुकाम बेनीमा झरेका […]

पोखरामा नाटक ‘जानकी’ मञ्चन हुँदै

पोखरा, २७ भदौ । पद्माप्रेम थिएटरको प्रस्तुतीमा पोखरामा शुक्रवारदेखि नयाँ नाटक जानकी मञ्चन हुने भएको छ । पोखराको गैरापाटन स्थित पोखरा थिएटरको गन्धर्व नाटकघरमा उक्त नाटक मञ्चन हुन लागेको हो […]

पोखरा–४ ले आयोजना गरेको तीज गीत प्रतियोगितामा आदर्श महिला समूह प्रथम

पोखरा, १५ भदौं । पोखरा महानगरपालिका वडा नम्बर ४ को आयोजनामा वडा स्तरीय तीज गीत प्रतियोगिता सम्पनन भएको छ । शनिबार सम्पनन प्रतियगितामा नेपाल आदर्श महिला समूह प्रथम भएको छ […]