News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

इजरायल पठाउने नाममा ठगी गर्ने कांग्रेस नेता चौलागाईं जेल चलान

काठमाडौं, ४ मंसिर । इजरायल पठाउने प्रलोभन देखाई सर्वसाधारण ठगी गरेको गम्भीर आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता भरत चौलागाईंलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ […]

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण स्वीकृत

काठमाडौं, ४ मंसिर । सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको आगामी सोमबारदेखि हुने भारतको राजकीय भ्रमणलाई औपचारिक स्वीकृति प्रदान गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भ्रमण अनुमोदन गर्नुका साथै अन्तर्राष्ट्रिय […]

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ

काठमाडौं, ४ मंसिर । मलेसिया श्रमिक ठगी प्रकरणमा पूर्व मुख्यसचिव एकनारायण अर्याल शुक्रबार बिहान पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई पक्राउ गरेको हो। सीआईबी स्रोतका […]

सशस्त्र प्रहरीको विद्यालयको अनियमिततामा डिआइजी दिग्विजय पनि अख्तियारको छानबिनमा

काठमाडौं, ४ मंसिर । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा करिब ११ करोड रुपैयाँ हिनामिना भएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्चपदस्थ अधिकारीसम्मलाई छानबिनको दायरामा ल्याएको छ। इन्स्पेक्टर कल्पना गुरुङ र […]

अवैध असुलीमा पक्राउ पुर्जी जारी भएपछि पूर्वमुख्यसचिव एकनारायण अर्याल फरार

काठमाडौं, ४ मंसिर। मलेसिया जाने कामदारमाथि भएको ठगी र सो रकम विदेश पठाउन अनुमति दिइएको प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पनि अनुसन्धानको दायरामा आएका छन्। प्रहरीले उनलाई पक्राउ गर्न जिल्ला अदालत […]

सिडिओ हुँदा भ्रष्टाचार, सहसचिव हुँदा अवैध असुली: उमेश ढुंगाना सीआईबीको हिरासतमा

काठमाडौं, ४ मंसिर । सहसचिव उमेश ढुंगाना एक वर्षमै दुई ठूला भ्रष्टाचार प्रकरणमा तानिएका छन्। गत वर्ष यातायात लाइसेन्स घोटालामा अख्तियारले मुद्दा दायर गरेको उनी अहिले मलेसिया जाने कामदारबाट अवैध […]

नेपाली श्रमिकबाट साढे दुई अर्ब ठगी, दुई पूर्वमन्त्रीसहित उच्च अधिकारी पक्राउ

काठमाडौं, ३ मंसिर । मलेसियामा दुःखको भारी बोकेर गएका साढे सात लाख नेपाली श्रमिकबाट ‘बायो मेडिकल सिस्टम’ को नाममा अतिरिक्त शुल्क असुली गरी साढे दुई अर्ब रुपैयाँ ठगी गर्ने प्रकरणमा […]

गाउँ फर्काउने लक्ष्यसहित पुस ८ मा सात सय कोल्मा बहाकोट क्रसकन्ट्री दौड

जब धावकहरू कोल्मा बराहचौरबाट दौडिन थाल्छन्, त्यहाँ केवल पाइलाहरू होइन, गाउँ फर्काउने आशाका डोबहरू पनि छापिनेछन्। पोखरा, ३ मंसिर । गाउँ रित्तो हुँदै गएको पीडा र बसाइँसराइको लहरलाई चिर्दै स्याङ्जाको […]

वर्षमान पुनको दाबी: ‘बालेनले जुनसुकै बेला रविलाई थुन्न सक्छन्, एमाले एकताका लागि हतारियो’

दैलेख, २ मंसिर । नेपाली कम्युनिस्ट पार्टीका संगठन विभाग प्रमुख वर्षमान पुनले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको आन्तरिक कलह चरम उत्कर्षमा पुगेको दाबी गरेका छन्। दैलेखमा आयोजित पार्टीको राष्ट्रिय जागरण […]

करिब ११ अर्बको अपचलन र ठगी काण्डमा बराह ग्रुपका अध्यक्ष शिव लामिछाने पक्राउ

विराटनगर/पोखरा, २ मंसिर । सर्वसाधारणको करिब ११ अर्ब रुपैयाँभन्दा बढी रकम अपचलन तथा ठगी गरेको आरोपमा फरार रहँदै आएका बराह ग्रुपका अध्यक्ष शिव लामिछाने (शिवकुमार विश्वकर्मा) पक्राउ परेका छन्। सुनसरीको […]