News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

‘महामारीको पूर्वतयारी र व्यवस्थापनलाई विशेष प्राथमिकता’

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि कोरोना महामारीको तेस्रो लहर तथा भविष्यमा आउन सक्ने अन्य यस्तै विपद्का लागि पूर्वतयारी र व्यवस्थापनलाई विशेष प्राथमिकता दिदैं बजेट ल्याउने भएको […]

मिटर ब्याजको चक्करमा सहकारीको रकम हिनामिना

ललितपुर । मिटर ब्याजको चक्करमा सहकारी सञ्चालकले गर्ने गलत धन्दाका कारण जनताको लाखौं रुपैयाँ डुबेको छ । ललितपुर, काठमाडौं मात्र होइन पोखरा लगायत देशका मुख्य–मुख्य शहरहरुका सहकारीमा निगरानी गर्ने हो […]

‘अक्सिजनको अभावले मरेका होइनन्’ : प्रवक्ता बस्नेत

पोखरा । गण्डकी प्रदेश सरकारले अक्सिजनको अभावमा ८ जनाको मृत्यु भएको घटनालाई अस्विकार गरेको छ । कोरोना संक्रमितहरुको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले स्वीकार्दा समेत भौतिक तथा पूर्वाधार विकासमन्त्री एवम् गण्डकी प्रदेशका […]

‘भिडियोकल र भ्वाईसकल गर्दा सचेत रहनुहोस्’ : साइबर ब्यूरो

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जाल फेसबुक, म्यासेन्जर, व्ह्वाट्सएप, भाइबर, इमो आदिमा अपरिचित व्यक्तिसँग भिडियो कल गर्दा सचेत रहन आग्रह गरेको छ । प्रहरीले विद्युतीय माध्यमबाट अपराध बढेको […]

‘सङ्गै काम गरौं’ भन्ने नाराका साथ ‘युनिटी युवा क्लब’ स्थापना

पोखरा । ‘सङ्गै काम गरौं’ भन्ने मूल नाराका साथ पोखरामा ‘युनिटी युवा क्लब’ स्थापना गरिएको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा स्थापित यस क्लबले खेलकुद, शिक्षा, स्वास्थ्य र बालबालिकाको उन्नतिका […]

थाइल्यान्डबाट आइपुग्यो स्वास्थ्य सामग्री

काठमाडौँ । थाइल्यान्डको राजपरिवारले कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागि नेपाललाई पठाएको स्वास्थ्य सामग्रीहरु आज आइपुगेको छ । थाइ एयर फोर्सको जहाजमार्फत् ती स्वास्थ्य सामग्रीहरु नेपाल आएको परराष्ट्र मन्त्रालयले जानकारी […]

इराकसँग ६–२ ले नेपाल पराजित

पोखरा । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल इराकसँग पराजित भएको छ । इराकको बसरामा शनिबार मध्यरातमा भएको खेलमा नेपाली राष्ट्रिय टिम इराकसँग ६–२ ले पराजित भएको हो । खेलको ७औं मिनेटमा […]

अवैध रुपमा नेपाल भित्रिने मोवाइलहरु अब नचल्ने

काठमाडौं । अवैध रुपमा नेपाल भित्रिने मोवाइलहरु अब नचल्ने भएका छन् । सरकारले आगामी साउन १ गतेदेखि सञ्चालन ल्याउने लागेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)का कारण अवैध मोवाइलहरु नचल्ने भएका […]

पत्रकारलाई ७ लाखको दुर्घटना बिमा र निःशुल्क उपचार

काठमाडौँ । सरकारले श्रमजीवी पत्रकारलाई सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने भएको छ । आज आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले पत्रकारलाई सरकारी अस्पतालमा निःशुल्क उपचारका साथै […]

सरकारी कर्मचारीको तलब दुईहजारले वृद्धि

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट अध्यादेशमार्फत् सबै सरकारी कर्मचारीको तलब दुई हजार रुपैयाँले बढाएको छ । महामारीका कारण कर्मचारीहरुको तलब धेरै वृद्धिको अवस्था नभएकोले मनोबल बढाउनका लागि […]