News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ राजनीति

‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’

विराटनगर, २७ असोज । मुख्यमन्त्रीहरूले प्रदेशविनाको संघीयताको कुनै अर्थ नहुने स्पष्ट पारेका छन्। कोशी प्रदेश सरकारको आयोजनामा विराटनगरमा मंगलबारदेखि सुरु भएको अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनको संयुक्त उद्घाटन गर्दै कर्णाली, लुम्बिनी, गण्डकी, […]

सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त

काठमाडौं, २४ असोज । आचरण उल्लंघन तथा संगठनको छविमा आँच पुर्‍याएको ठहर गर्दै गृह मन्त्रालयले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाएको छ। गृह मन्त्रालयले दाहाललाई असोज २३ […]

विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने

काठमाडौं, २२ असोज । सरकारले बाढीपहिरो लगायतका विपद्मा बेपत्ता भएकालाई तीन वर्ष कुर्नुपर्ने व्यवस्था हटाएर ४५ दिनभित्रै मृत्युसरह घोषणा गरी मृत्युदर्ता बनाउन मिल्ने गरी कानुन संशोधनको अध्यादेश सिफारिस गरेको छ। […]

‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’

पोखरा, १९ असोज । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ। आयोगका पोखरा कार्यालय प्रमुख नारायण […]

‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति

काठमाडौं, १९ असोज । २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूमाथि लगाइएका फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ। उच्च […]

स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा

काठमाडौं, १८ असोज । अन्य दलहरू आन्तरिक विवाद र अल्झनमा रुमल्लिएका बेला सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ६ महिनापछि हुने स्थानीय तहको निर्वाचनको तयारीमा पूर्ण रूपमा होमिएको छ। शनिबार पार्टी […]

आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन

काठमाडौं, १६ असोज । म्यादी प्रहरीका लागि पोशाक (कपडा) खरिद प्रक्रियामा अनियमितता भएको जनगुनासो र उजुरी बढेपछि आईजीपी दानबहादुर कार्कीसहितको संलग्नताका विषयमा छानबिन गर्न संसदको सार्वजनिक लेखा समितिले गम्भीर चासो […]

फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर

पोखरा, १६ असोज । पोखरा महानगरपालिकाले फेवातालमा मिसिने फिर्के खोलालाई अतिक्रमणमुक्त गरी प्राकृतिक बहाव कायम राख्न खोलाघरभित्र निर्माण गरिएका अवैध संरचना हटाउने अभियान पुनः सुरु गरेको छ। ५ महिनाअघि आंशिक […]

‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’

काठमाडौं, १४ असोज । प्रधानमन्त्री बालेन्द्र शाहले संघीय संसद्का इन्जिनियर पृष्ठभूमिका सांसदहरूलाई दलीय राजनीतिको घेराभन्दा माथि उठेर आआफ्नो प्राविधिक विज्ञता र व्यावसायिक दक्षतालाई देशको दीर्घकालीन विकासमा केन्द्रित गर्न आग्रह गरेका […]

आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा

पोखरा, २३ भदौं । जेनजी आन्दोलन भएको एक वर्ष पूरा भएको अवसरमा सरकारले आज देशभरि सार्वजनिक बिदा दिएको छ। १८ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले २३ भदौको दिनलाई ‘जेनजी शहीद दिवस’ […]