News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ धर्म-सस्कृति

देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल

पोखरा, १७ कात्तिक । जेन–जी आन्दोलनका क्रममा ध्वस्त भएका प्रहरी कार्यालयहरू पुनर्स्थापना र सवारीसाधन अभावको चुनौतीबीच पोखराको वडा प्रहरी कार्यालय बैदामले तिहारको देउसी–भैलो कार्यक्रमबाट संकलित रकमले मोटरसाइकल खरिद गरेको छ। […]

तीज महोत्सवमा ढिकी–जाँतो प्रतियोगिता शुरू

पोखरा, १० भदौ । पोखराको पुरानो टुँडिखेलमा आयोजित तेस्रो संस्करणको ऐतिहासिक टुँडिखेल तीज महोत्सव २०८२ मा सोमबारदेखि ढिकी–जाँतो प्रतियोगिता शुरू भएको छ। ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, लोपोन्मुख संस्कृति जोगाउने हाम्रो […]

ट्होंटे पर्वमा अन्नपूर्ण, माछापुच्छ्रे र मादी गाउँपालिकामा मंगलबार स्थानीय विदा

पोखरा, २७ साउन । गुरुङ समुदायको पुरानो र महत्वपूर्ण पर्व ट्होंटेको अवसरमा कास्की जिल्लाका अन्नपूर्ण, माछापुच्छ्रे र मादी गाउँपालिकाले मंगलबार स्थानीय बिदा दिने भएका छन्। यो पर्व गुरुङहरूको इतिहास र […]

आज जनैपूर्णिमा

पोखरा, २४ साउन । जनैपूर्णिमा, जसलाई रक्षाबन्धन वा ऋषितर्पणी पनि भनिन्छ, हिन्दु परम्पराअनुसार श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने एक महत्वपूर्ण पर्व हो। यो पर्व वैदिक सनातन धर्मको गहिरो धार्मिक, ऐतिहासिक […]

संस्कृत विद्यालयमा भगवान शंकरको जटाबाट निस्कने जलधाराको उद्घाटन

पोखरा, २० साउन । पोखराको संस्कृत माध्यमिक विद्यालय परिसरमा निर्मित भगवान शंकरको जटाबाट निस्कने जलधाराको उद्घाटन एक महत्त्वपूर्ण धार्मिक र सांस्कृतिक घटनाको रूपमा सम्पन्न भएको छ। केदारेश्वर महादेव मणि मन्दिरका […]

तीजको रमझम : टुँडिखेलमा मौलिक संस्कृतिको संरक्षणसहित तेस्रो महोत्सव

पोखरा, ११ साउन । नेपाली हिन्दु महिलाहरूको महान् पर्व हरितालिका तीज नजिकिँदै गर्दा पोखराको पुरानो टुँडिखेलमा तेस्रो संस्करणको ऐतिहासिक तीज महोत्सवको रौनक छाउन थालेको छ। आगामी ६ देखि १५ भाद्रसम्म […]

ज्येष्ठ नागरिक र परियार समाजलाई वाद्ययन्त्र हस्तान्तरण

पोखरा, ७ साउन । पोखरा वडा नं. २६ ले ज्येष्ठ नागरिक समूह र परियार समाजलाई लोकसंस्कृति जगेर्ना र धार्मिक गतिविधिलाई प्रोत्साहन गर्न वाद्ययन्त्र हस्तान्तरण गरेको छ। वडाध्यक्ष नरेन्द्र थापाले विभिन्न […]

सिद्धबाबा बलात्कार मुद्दा : “जे हुन्छ, विराटनगरमै हुन्छ”

महान्यायाधिवक्ताको कार्यालय स्रोतका अनुसार, असार १७ मा यो निर्णय सत्ताको दबाबमा भएको थियो। उच्च सरकारी वकिलको कार्यालय विराटनगरका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणी न्यौपानेले दोपाका लागि सिफारिस गरे पनि माथिल्लो तहबाट आएको […]

गण्डकीमा ऐतिहासिक निर्णय : गुरूङ र मगर भाषालाई सरकारी कामकाजमा मान्यता

पोखरा, २४ असार। गण्डकी प्रदेश सरकारले ऐतिहासिक निर्णय गर्दै गुरूङ र मगर भाषालाई सरकारी कामकाजको भाषा मान्यता दिएको छ। मंगलबार बसेको प्रदेशसभा बैठकले ‘गुरूङ र मगर भाषालाई सरकारी कामकाजमा प्रयोग […]

आज हरिशयनी एकादशी : तुलसी रोपिँदै

पोखरा, २१ असार । आज आषाढ शुक्ल एकादशी, अर्थात् हरिशयनी एकादशी को अवसरमा देशभरका हिन्दू धर्मावलम्बीले तुलसीको बिरुवा रोप्दै चतुर्मास व्रतको आरम्भ गरेका छन्। यो दिनदेखि भगवान् विष्णु क्षीरसागरमा शयनमा […]