
१पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
२राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
३सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
४एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
५चुनावी मैदानमा विप्लव
६राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
७पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
८जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
९राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
६राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
७नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१०लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
११हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
१२राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
“नयाँ नेपाली घर”
-रमेश रावत”विक्रान्त”

उहिल्यै पुस्तौ पुस्तादेखि
पडबाजेका पालामा
पुरानै आकार,प्रकार
र लागतमा निमार्ण गरेको
नेपाली घर
बाजेले इन्डियाबाट
चाँदीका सिक्का कमाएर
निमार्ण गर्ने चेष्टा गर्नुभयो
खै किन? बाजेले पनि
निमार्ण गर्न सकेनन्
नयाँ नेपाली घर
बाजेले चेष्टा गरेको देखेपछी
माइला बाजे,साइला बाजे,
कान्छा बाजे लगायत
बाजेका साक्खै सन्तानहरु
नयाँ नेपाली घर निर्माण गर्न
जोसिनु सम्म,जोसिए
खै किन ? निर्माण हुन सकेन
नयाँ नेपाली घर
बुवाका पालामा त झन्
आफू नै इन्जिनियर बन्नुभयो
जापानी बिचारका साथमा
चिनकै इस्टमेट चिनकै बनावट कोरेर
ओल्लो घरका,पल्लो घरका
आम लोकलाई निर्माण कार्यमा लगाउनुभयो
बुवाले त केही तला निर्माण गर्नुभयो
अपसोच एकदिन बुवा र काका
इन्डिया जानुभयो ।
फिर्ता भएर आउदा
इनामेल ल्याउनु भयो
उहीँ पडबाजेकै घरमा
रङ्गरोगन गरेर बस्ने निधो गर्नुभयो
हाम्रो नयाँ नेपाली घरमा बस्ने
सपनाहरु अधुरै-अधुरा रहे
चकनाचुर ,कच्याङ्कुचुङ् भए
खै किन ?बदलियो
बुवा र काकाको बिचार र सोच
खै किन? बिग्रि गर्नुभयो
औजार,उपकरण
खै किन ? बुजाए
बनावट र इष्टमेट
पहिल्यैको पुस्तौ पुस्ताको
घरमा बसेर जिउ,ज्यान
धन,सम्पत्तिको सुरक्षा हुदैन
बाजेले नयाँ ढोका बदलेर
घर नयाँ हुदैन ?
बुवाले रङ्गरोगन गरेर
घर नयाँ हुदैन?
काकाले छानो नयाँ बनाएर
दाजुले झ्याल नयाँ बनाएर
आंशिक निमार्ण
घर नयाँ हुदैन ?
अब घरलाई नयाँ बनाउन
पडबाजेको पालाको घर
जगैबाट भत्काउनु पर्छ?
जगैबाट खारेर
हातिपाईले पिल्लर ठड्याउनु पर्छ ।
नयाँ आकार,प्रकार र आफ्नै लागतले
आमूल निर्माण गरेर
भुकम्प प्रतिरोधात्मक
नयाँ नेपाली घर निमार्ण गर्नुपर्छ ।
अनि मात्र पूरा हुन्छन् ।
नयाँ नेपाली घरमा बस्ने
हाम्रा “अधुरा सपनाहरू ”
-२०७७ कार्तिक २ गते
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने