News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ कला/साहित्य

नेपाली लेखक संघ कास्कीको अध्यक्षमा अथक

पोखरा, २२ चैत । नेपाली लेखक संघ कास्कीको छैटौं अधिवेशनले कमल पौडेल ‘अथक’को अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । नयाँ कार्यसमितिमा उपाध्यक्षमा चन्द्रावती वाग्ले, सचिवमा रोशन तिमिल्सिना, सहसचिवमा वसन्त […]

डा. अनिल सुवेदीका तीन कृति एकसाथ विमोचन

पोखरा, १८ चैत । कृषि वैज्ञानिक तथा साहित्यकार डा. अनिल सुवेदीका तीनवटा नयाँ कृति एकैसाथ सार्वजनिक भएका छन् । उनका ‘उच्छलित मन’ र ‘सेती खोचका सुसेलीहरु’ कविता संग्रह तथा अनुसन्धानात्मक […]

कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा

पोखरा, पुस ६ । नेपाली साहित्यका प्रयोगधर्मी र चर्चित साहित्यकार कुमार नगरकोटीको कविता तथा सङ्गीतको अनौठो संयोजन ‘यदाकदा ः साङ्गीतिक काव्य सन्ध्या’ आगामी पुस १० गते (बिहीबार) काठमाडौंको राष्ट्रिय सभागृहमा […]

गीतकार सम्मान पत्रकार आरजु विष्ट ‘सल्यानी’लाई

पोखरा, १२ कार्तिक । गीतकार प्रतिष्ठान, नेपालले यस वर्षको गीतकार सम्मान-२०८२ पत्रकार तथा गीतकार आरजु विष्ट ‘सल्यानी’लाई प्रदान गर्ने भएको छ। प्रतिष्ठानको तेस्रो अधिवेशन तथा पाँचौँ साधारण सभाको अवसरमा आगामी […]

झलकमान गन्धर्वको स्मृतिमा हुलाक टिकट

पोखरा, ५ भदौं । पोखराको बाटुलेचौरमा वि.सं. १९९२ मा जन्मिएका थिए झलकमान गन्धर्व। उनको सारंगीको मधुर धुनले नेपाली लोकसंगीतलाई अमर बनायो। गाउँ–गाउँ डुल्दै कथा र समाचार सुनाउने गन्धर्व परम्परालाई उनले […]

काठमाडौंले सम्झियो ‘लोककवि’

वि.सं. १९७५ फागुन १५ मा पोखराको मियाँपाटनमा जन्मिएका लोककवि  अलिमियाँ ९ वर्षको उमेरदेखि नै लोकसङ्गीतमा समर्पित थिए। रनवनको धुनमा लोकगीत गाउँदै हिँडेका उनले नेपाली लोकसाहित्यको उन्नयनमा जीवन समर्पित गरे। काठमाडौं, […]

मौन सुस्केरामा बोलेकी कवि लक्ष्मी थापा

चेतनशील कविको कलात्मक प्रतिकार हो “मौन सुस्केरा” पोखरा, २४ असार । शब्दहरू कहिलेकाहीं शान्त हुन्छन्, मौन रहन्छन्, तर त्यही मौनतामा एक युगको आवाज समेटिएको हुन्छ। पोखराकी कवि लक्ष्मी थापा यतिबेला […]

‘बतासजस्तै’ म्युजिकल फिल्म सार्वजनिक : कला, संस्कृति र प्रवास पीडाको सशक्त चित्रण

पोखरा, १० असार । देशको विविध सांस्कृतिक र प्राकृतिक सौन्दर्यलाई संगीतमार्फत उजागर गर्ने अभियानमा जुटिरहेका सिबिरिगोले आफ्नो नयाँ म्युजिकल फिल्म ‘बतासजस्तै’ सार्वजनिक गरेका छन्। कास्कीको रमणीय कोरि गाउँमा छायांकन गरिएको […]

प्रभावशाली कविताको सङ्गालो ‘अभ्युदय’

काठमाडौं, १३ जेठ । कविता, निबन्ध र नियात्रा लेखनमा स्थापित साहित्यकार सुमन थापा ‘सङ्गम’को कविता कृति ‘अभ्युदय’ सार्बजनिक भएको छ। यसमा ५२ ओटा स्वादिला कविता सङ्ग्रहित छन्। साहित्यरुपी चेतनाको मसाल […]

नाटक ‘आतुरकाल’ जापानमा मञ्चन गरिँदै 

पोखरा, १५ चैत : इन्द्रेणी थिएटर पोखराको प्रस्तुति तथा निर्देशक केदारनाथ पौडेलद्वारा लिखित, निर्देशित नाटक ‘आतुरकाल’ जापानमा मञ्चन गरिने भएको छ । आगामी अप्रिल १२ र १३ मा इटाबासीस्थित भूमिगत […]