
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१रसुवा बाढी : ७८१ जनाको शव भेटियो
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
४गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
५सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
६सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
९पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
१०पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
११मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१२आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
पोखरा, १८ चैत । कृषि वैज्ञानिक तथा साहित्यकार डा. अनिल सुवेदीका तीनवटा नयाँ कृति एकैसाथ सार्वजनिक भएका छन् । उनका ‘उच्छलित मन’ र ‘सेती खोचका सुसेलीहरु’ कविता संग्रह तथा अनुसन्धानात्मक कृति ‘बास्तु र वनस्पति’ लोकार्पण गरिएको हो ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति तथा वरिष्ठ साहित्यकार सरुभक्तको प्रमुख आतिथ्यमा आयोजित विशेष समारोहमा उक्त कृतिहरू विमोचन भएका हुन् ।
कार्यक्रममा प्राडा जगन्नाथ रेग्मीले डा. सुवेदीका दुवै कविता संग्रहको समीक्षा प्रस्तुत गर्दै कविताहरूमा व्यक्त भावनात्मक गहिराइ र प्रकृतिप्रतिको संवेदनशीलतालाई उजागर गरेका थिए । यसैगरी, सहप्राध्यापक कल्याण पन्तले अनुसन्धानात्मक कृति ‘बास्तु र वनस्पति’को समीक्षा गर्दै वैज्ञानिक दृष्टिकोणसँगै सांस्कृतिक सन्दर्भलाई जोड दिएका थिए ।
लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कृतिकार डा. अनिल सुवेदी, बिम्बकवि रमेश श्रेष्ठ र प्रकाशक रामचन्द्र लामिछानेले आ–आफ्नो मन्तव्य राखेका थिए । प्रतिष्ठानका सदस्य ऋषिकेश बरालले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव कृष्णप्रसाद पौडेलले गरेका थिए ।
१रसुवा बाढी : ७८१ जनाको शव भेटियो
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
४गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
५सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय