
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२तिब्बतर्फ ताल पुन: फुट्यो
३चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
४रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
५स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
६विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
७बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
८स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
९पत्रकार अमृतनाथलाई नेफ्स्कुन पत्रकारिता पुरस्कार
१०ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
११सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
६सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
७२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
८सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
९अफवाह नफैलाउन प्रहरीको आग्रह
१०एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
११फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
१२मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
पोखरा, १३ भदौ । हालैको प्राकृतिक विपद्बाट प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि बीएण्डबी ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । सामाजिक अभियन्ता एवम् चर्चित व्यवसायी विमल बसेल र उहाँकी धर्मपत्नी विमला बसेलद्वारा सञ्चालित बीएण्डबी ग्रुप अन्तर्गतको ‘बीएण्डबी लेक भ्यू अपार्टमेन्ट’ले उक्त रकम उपलब्ध गराउने प्रतिबद्धता जनाएको हो।
भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लामा ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति पुगेको छ । विपद्को यस कठिन घड़ीमा प्रभावित क्षेत्रका नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि सरकारले स्थापना गरेको कोषमा सहयोग पुर्याउन यो घोषणा गरिएको ग्रुपले जनाएको छ।
देशले गम्भीर परिस्थितिको सामना गरिरहेका बेला आवश्यकतामा रहेका नागरिकहरूको पक्षमा उभिनु प्रत्येक जिम्मेवार संस्थाको दायित्व भएको विमल बसेलले बताए। संकटको यस समयमा गरिने सानोभन्दा सानो सहयोगले पनि ठूलो अर्थ राख्ने उल्लेख गर्दै उनले विपद्पछिको पुनर्निर्माणमा सबै पक्ष एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
‘नेपालका लागि, नेपाली जनताका लागि’ भन्ने मुख्य ध्येय आत्मसात् गर्दै आएको बीएण्डबी ग्रुपले जुनसुकै संकटपूर्ण परिस्थितिमा पनि सदैव नेपाली जनताको साथमा दृढतापूर्वक उभिने प्रतिबद्धता दोहोर्याएको छ ।
यस प्रकारको व्यावसायिक सामाजिक उत्तरदायित्वले राष्ट्रिय संकटका बेला पीडितहरूलाई राहत पुर्याउन र समाजमा सकारात्मक सन्देश प्रवाह गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति