
१बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
२स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
३पत्रकार अमृतनाथलाई नेफ्स्कुन पत्रकारिता पुरस्कार
४ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
५सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
६प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
७रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
८मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
९‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
१०रोल्पाको उवा पहिरोमा १० जनाको मृत्यु, तीन बेपत्ता
११रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
१२असई बनाइदिन्छु भन्दै १० लाख ठगी
१सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
२झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
३२ बोरा युरिया मल ल्याउँदा भारतीय जेलमा थुनिए किसान
४घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
५बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
६ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
७नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
८सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
९अफवाह नफैलाउन प्रहरीको आग्रह
१०सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
११एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
१२२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
पोखरा, १० असार । देशको विविध सांस्कृतिक र प्राकृतिक सौन्दर्यलाई संगीतमार्फत उजागर गर्ने अभियानमा जुटिरहेका सिबिरिगोले आफ्नो नयाँ म्युजिकल फिल्म ‘बतासजस्तै’ सार्वजनिक गरेका छन्। कास्कीको रमणीय कोरि गाउँमा छायांकन गरिएको यस भिडियोले नेपालभित्रको सौन्दर्य मात्र होइन, परदेशिएको पुस्ताको वेदनासमेत अभिव्यक्त गरेको छ।
नेपालका ७० जिल्ला पार गर्दै राष्ट्रिय अभियानमा जुटेका सिबिरिगोले “घर, माटो र परिवारको माया“ बोक्ने गीतमार्फत आजको पुस्ताको वास्तविकता चित्रण गर्न खोजेका छन्।
भिडियोमा जुना गुरुङ र बाल कलाकार नियति गुरुङको मन छुने अभिनय देख्न सकिन्छ। संवाद, अभिनय र समग्र अवधारणामा सिबिरिगोकै कलात्मक हस्तक्षेप छ। गायिका सुनीता थेगिमको सुमधुर स्वरमा सजिएको यो गीतमा मविन्द्र राईका शब्द र संगीत छन् भने निर्देशन अनिल के मानन्धरले गरेका हुन्।
सिक्लेस र कोरिका स्वाभाविक र शान्त वातावरणभित्र छायांकन गरिएको दृश्यहरू हेर्दा दर्शकलाई आफ्नै गाउँ, आफ्नै सपना र आफ्नै पीडा सम्झाइदिन्छ।
भिडियो ‘ब्याकप्याकर फिल्म नेपाल’ युट्युब च्यानलमार्फत हेर्न सकिनेछ।
१सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
२झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
३२ बोरा युरिया मल ल्याउँदा भारतीय जेलमा थुनिए किसान
४घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
५बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट