
१रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
४पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
५गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
८फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
९कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
१०गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
११भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१२पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३असई बनाइदिन्छु भन्दै १० लाख ठगी
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
६रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
७सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
८रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
९रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
१०चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
पोखरा, २४ भदौ । भदौ १० गते तिब्बतबाट भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या १३६६ पुगेको छ। मंगलबार बेलुकी ८ बजेसम्मको अद्यावधिक विवरण अनुसार बाढीग्रस्त क्षेत्रबाट उक्त संख्यामा शवहरू फेला परेका हुन्।
प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार फेला परेका शवहरूमध्ये ५३३ पुरुष, ३३१ महिला र ५०२ जनाको आंशिक अंग रहेका छन्। हालसम्म १०२ जनाको मात्र शव पहिचान गरी परिवारलाई हस्तान्तरण गरिएको छ। अन्य मृतकहरूको सनाखतका लागि डिएनए परीक्षणलाई प्राथमिकता दिइएको छ। हालसम्म १२८६ वटा शवको डिएनए नमूना संकलन गरिसकिएको छ भने मृतकका भनिएका १४१२ जना आफन्तहरूको समेत डिएनए संकलनको काम पूरा भएको प्रहरीले जनाएको छ।
यसैबीच, बाढीमा परी बेपत्ता भएका ४ हजार ७७ जना अझै पनि सम्पर्कविहीन अवस्थामा रहेका छन्। प्रहरीका अनुसार सम्पर्कविहीन हुनेहरूमा २ हजार ९०७ पुरुष र ५७२ नेपाली महिला रहेका छन्। त्यसैगरी, २६९ पुरुष र ३२९ महिला गरी केही विदेशी नागरिकहरू पनि अझै बेपत्ता सूचीमा रहेका छन्। बेपत्ताहरूको खोजी तथा उद्धार कार्य जारी रहे पनि समय बित्दै जाँदा उनीहरूको अवस्था थप जटिल बन्दै गएको छ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३असई बनाइदिन्छु भन्दै १० लाख ठगी
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा