
१रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
४पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
५गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
८फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
९कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
१०गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
११भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१२पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४असई बनाइदिन्छु भन्दै १० लाख ठगी
५व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
६रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
७सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
८रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
९चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१०रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
“नयाँ नेपाली घर”
-रमेश रावत”विक्रान्त”

उहिल्यै पुस्तौ पुस्तादेखि
पडबाजेका पालामा
पुरानै आकार,प्रकार
र लागतमा निमार्ण गरेको
नेपाली घर
बाजेले इन्डियाबाट
चाँदीका सिक्का कमाएर
निमार्ण गर्ने चेष्टा गर्नुभयो
खै किन? बाजेले पनि
निमार्ण गर्न सकेनन्
नयाँ नेपाली घर
बाजेले चेष्टा गरेको देखेपछी
माइला बाजे,साइला बाजे,
कान्छा बाजे लगायत
बाजेका साक्खै सन्तानहरु
नयाँ नेपाली घर निर्माण गर्न
जोसिनु सम्म,जोसिए
खै किन ? निर्माण हुन सकेन
नयाँ नेपाली घर
बुवाका पालामा त झन्
आफू नै इन्जिनियर बन्नुभयो
जापानी बिचारका साथमा
चिनकै इस्टमेट चिनकै बनावट कोरेर
ओल्लो घरका,पल्लो घरका
आम लोकलाई निर्माण कार्यमा लगाउनुभयो
बुवाले त केही तला निर्माण गर्नुभयो
अपसोच एकदिन बुवा र काका
इन्डिया जानुभयो ।
फिर्ता भएर आउदा
इनामेल ल्याउनु भयो
उहीँ पडबाजेकै घरमा
रङ्गरोगन गरेर बस्ने निधो गर्नुभयो
हाम्रो नयाँ नेपाली घरमा बस्ने
सपनाहरु अधुरै-अधुरा रहे
चकनाचुर ,कच्याङ्कुचुङ् भए
खै किन ?बदलियो
बुवा र काकाको बिचार र सोच
खै किन? बिग्रि गर्नुभयो
औजार,उपकरण
खै किन ? बुजाए
बनावट र इष्टमेट
पहिल्यैको पुस्तौ पुस्ताको
घरमा बसेर जिउ,ज्यान
धन,सम्पत्तिको सुरक्षा हुदैन
बाजेले नयाँ ढोका बदलेर
घर नयाँ हुदैन ?
बुवाले रङ्गरोगन गरेर
घर नयाँ हुदैन?
काकाले छानो नयाँ बनाएर
दाजुले झ्याल नयाँ बनाएर
आंशिक निमार्ण
घर नयाँ हुदैन ?
अब घरलाई नयाँ बनाउन
पडबाजेको पालाको घर
जगैबाट भत्काउनु पर्छ?
जगैबाट खारेर
हातिपाईले पिल्लर ठड्याउनु पर्छ ।
नयाँ आकार,प्रकार र आफ्नै लागतले
आमूल निर्माण गरेर
भुकम्प प्रतिरोधात्मक
नयाँ नेपाली घर निमार्ण गर्नुपर्छ ।
अनि मात्र पूरा हुन्छन् ।
नयाँ नेपाली घरमा बस्ने
हाम्रा “अधुरा सपनाहरू ”
-२०७७ कार्तिक २ गते
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४असई बनाइदिन्छु भन्दै १० लाख ठगी
५व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा