News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ राजनीति

चिसो बढेसँगै बाढीपहिरो पीडितलाई बासको चिन्ता  

बलेवा । भदौ १७ गते भुजी खोलामा बाढीपहिरो नआएको भए यतिवेला ढोरपाटनको बुकी क्षेत्रमा रहेका बोबाङबासी बेसी झरिरहेका हुन्थे । वर्षाको समयमा ढोरपाटन शिकार आरक्ष क्षेत्रको बुकीमा पशुपालन व्यवसाय र […]

सडकका मजदूरलाई खाना खुवाउने क्रम जारी 

काठमाडौँ ।  काठमाडौँको सडकका असङ्गठित क्षेत्रका मजदूरलाई खाना खुवाउने अभियान अहिले पनि जारी रहेको छ । बन्दाबन्दीको समयदेखि नै शुरु भएको उक्त अभियान अझै छठसम्म लैजाने योजना अभियानकर्मीको छ । […]

‘कोरोना संक्रमितको उपचार र परीक्षणका लागि महानगरपालिका सचेत र सजग छ’: उपमेयर गुरुङ

यतिबेला पोखरा महानगरपालिकामा कोरोना संक्रमणको स्थिति भयावह बन्दै गईरहेको छ । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्यामात्र आठहजार एकसय ४ भन्दा बढि नै पुगिसकेको छ । त्यसमध्ये कास्की जिल्ला भित्र संक्रमितको […]

कर्मचारीमा कोरोना, केआइसिंह गाउँपालिकाको सेवा बन्द

डोटी । जिल्लाको केआइसिंह गाउँपालिकाको सम्पूर्ण सेवा बन्द गरिएको छ । गाउँपालिकाका कम्प्युटर अपरेटर र वडा सचिवमा मङ्गलबार कोरोना सङ्क्रमण पुष्टि भएपछि एक हप्ताका लागि सेवा बन्द गरिएको गाउँपालिकाले जनाएको […]

उपल्लो डोल्पाका जनतालाई भोकै मार्ने हो सरकार ?

जाजरकोट ।  अत्यधिक हिमपात र उच्च हिमाल भएका कारण मुस्किलले एक बाली मात्र लाग्ने उपल्लो डोल्पामा ज्यान बचाउन खाद्यान्न मागेको दुई महिना बिते पनि अझै पुगेको छैन । छार्काताङसोङ गाउ“पालिकामा […]

प्रमबाट ‘फर्किन् मेरी आमा’ लोकार्पित

अतिक्रमणमा परेको नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा फिर्ता भएरै छाड्नेछ। ‘ काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्रष्टा प्रेमनाथ अधिकारीको गीति एल्बमको ‘फर्किन् मेरी आमा’ को आज लोकार्पण गर्नुभएको छ […]

काँग्रेसले तीन दिनसम्म झण्डा आधा झुकाउने 

काठमाडौँ । नेपाली काँग्रेसले पार्टीका आमन्त्रित केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधनप्रति दुःख व्यक्त गर्दै उहाँको सम्मानमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने भएको छ । काँग्रेस केन्द्रीय […]

पोखरा महानगरपालिकादेखि सबै वडाहरु बन्द, प्रधानमन्त्रीलगायतबाट शोक व्यक्त

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधनमा दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले ट्वीटमार्फत उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । […]

व्यवसायी तथा नेता सुर्यबहादुर केसीको निधन

पोखरा । पोखराका उद्योगी, व्यवसायी तथा नेता सुर्यबहादुर केसीको हिजो राती निधन भएको छ । ६३ वर्षीय केसीको पोखरा–७, मुस्ताङचोकस्थित आफ्नै घरमा निधन भएको हो । नेपाली काँग्रेसका केन्द्रीय आमन्त्रित […]

अब देशमा नयाँ नयाँ शहरको पनि विकास गरिने : मन्त्री श्रेष्ठ  

काठमाडौँ । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले राजधानीलाई मात्र विकसित ठान्ने सोच अन्त्य गर्न अब देशमा नयाँ नयाँ शहरको पनि विकास गरिने बताउनुभएको छ । नेपाल मिडिया सोसाइटीका पदाधिकारीसँग आज भएको […]