
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२निर्वाचन तयारी : जेनजी आन्दोलनपछि १५ नयाँ दल दर्ताको लहर, आयोगले अध्ययन गर्दै
३‘शहीदको रगत खेर नजाओस्’ भन्दै जेनजी युवाहरू फेरि उत्रिए प्रदर्शनमा
४जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
५नर्सका समस्याको समाधान गर्न १४ सदस्यीय समिति गठन, एक साताभित्र प्रतिवेदन बुझाइने
६विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
७अटेरी ओलीको दम्भ उस्तै, छैन कुनै पश्चाताप
८स्याङ्जामा जवरजस्ती करणी मुद्दाका फरार आरोपी पक्राउ
९जेन-जी आन्दोलन : नेपाली सेनाको स्पष्टीकरण
१०नर्सलाई सरकारी सरह तलब र सुविधा सुनिश्चित गर्न प्रधानमन्त्री कार्कीको निर्देशन
११‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
१२पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
१‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
२पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
३कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन
४तीन करोडभन्दा बढीको घरजग्गा कारोबारमा इजाजत पत्र चाहिने
५चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
६समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
७पूर्वप्रधानमन्त्री ओलीसहित ५ जनाको पासपोर्ट रोक्का
८पक्राउ परेकाहरूलाई छानबिन गरी रिहा गर्न निर्देशन
९सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
१०माओवादी नेताहरूको विलासी जीवनशैलीमाथि प्रश्न
११आगामी सोमबारसम्म अत्यन्त जरुरी नभए यात्रा नगर्न अपिल
१२प्रहरीको हतियार लुट्ने र जेलबाट भाग्नेहरूलाई १० वर्ष कैदको सजाय दिन सुझाव
पोखरा । लकडाउनको समयलाई सदुपयोग गर्दै पत्रकार दुर्गा अधिकारीले ‘समाज, सञ्चार र राजनीति’ लेख संग्रह सार्वजनिक गर्नुभएको छ । रेडियो सफलता १०३.४ मेगाहर्जका प्रबन्ध निर्देशक अधिकारीको पुस्तकको विमोचन राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गर्नुभएको हो ।
राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले कोभिड नियन्त्रणमा सही सूचना सम्प्रेषण गर्दै सञ्चारकर्मीहरुले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आईरहेको बताउनुभयो । अध्यक्ष तिमिल्सिनाले भन्नुभयो–‘अमेरिका जस्तो विकसित राष्ट्रले कोभिड–१९ नियन्त्रण गर्न नसकेको अवस्थामा नेपाल सरकारले गरेको काम र प्रयासलाई अवमूल्यन गर्न हुँदैन ।’
पत्रकार तथा अन्नपूर्ण पोष्ट गण्डकी व्युरोका प्रमुख केशवशरण लामिछानेले समाज र सञ्चारका कुरालाई तथ्यपरक ढंगले पुस्तकमा राखिएको र राजनीति सुन्दा एक थरिको तर भोगाई फरक हुने विषयलाई यस पुस्तकमा उठान गरिएको बताउनुभयो ।
त्यसैगरी नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पुस्तक लेखहरुको त्रिवेणी भएको बताउनुभयो । समाजका प्रवृत्ति, सञ्चार र राजनीतिलाई बुझ्नका लागि पुस्तकले सहायता गर्ने श्रेष्ठको विश्वास थियो ।
रेडियोबाट आफ्नो विचार प्रस्तुत गरेपनि पछिसम्मका लागि रेकर्ड रहने गरी छापा माध्यमबाट प्रकाशित गर्न प्रभावकारी हुने ठानेरै पुस्तक प्रकाशन गरेको पत्रकार अधिकारीको भनाई थियो । पुस्तक विमोचन पश्चात् आफु झन् प्रेरित भएको र अझ निखारताका साथ अगाडि बढ्ने प्रतिवद्धता पत्रकार अधिकारीले व्यक्त गर्नुभयो ।
सफलता मिडिया प्रा.लि.का निर्देशक गोविन्द कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सञ्चारकर्मी पार्वता पौडेल र सञ्चालन समाचार वाचिका अन्जु बरालले गर्नुभएको थियो ।

१‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
२पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
३कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन
४तीन करोडभन्दा बढीको घरजग्गा कारोबारमा इजाजत पत्र चाहिने
५चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या