
१भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
२२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
३काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
४कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
५स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
६नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
७रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
८सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
९रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
१०सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
११मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
१२गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
१बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
२नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
५लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
६सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
७उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
८मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
९सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
१०राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
११नर्सिङ विद्यार्थीहरू एउटै साँघुरो र अँध्यारो कोठामा ८ जनासम्म, छतमा रात काट्नुपर्ने अवस्था
१२स्याङ्जामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ
पोखरा । पोखरापाटीका सहसम्पादक तथा सञ्चारकेन्द्रका पोखरा प्रमुख पत्रकार राजकुमार घिमिरे सर्वोच्च अदालतको आदेशले १९ दिनपछि हिजो रिहा भएका छन् । प्रहरीले प्रतिबन्धित नेकपाको जनसभाको समाचार संकलन गरेर फर्कदैं गर्दा मंसिर ८ गते पत्रकार घिमिरेलाई बिच बाटोबाट पक्राउ गरेको थियो ।
पत्रकार घिमिरेलाई नियतवश कास्की प्रहरीले पक्राउ गरेको बारम्बार अदालतमा कुनै पनि ठोस प्रमाण पेस गर्न नसकेबाट नै त्यसको पुष्टि हुँदै आईरहेको छ । जब प्रमाण नै जुटाउन नसक्ने प्रहरीले थुनामा राखेर पत्रकारको मनोबल गिराउने र दुःख दिने नियतले पक्राउ गर्नु प्रेसजगत माथि कैं ठाडो हस्तक्षेप हो । पत्रकार घिमिरेलाई नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठको रोहबरमा रिहा गरिएको थियो ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले वडा नं. ३३ देउरालीस्थित सुकुम्वासीवस्तीमा आयोजना गरेको जनसभा कार्यक्रमको समाचार संकलनका लागि गएका पत्रकार घिमिरेसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको थियो ।
पत्रकार घिमिरे पक्राउ परेपछि नेपाल पत्रकार महासंघ गण्डकी शाखा, कास्की शाखा, प्रेस युनियन, जनपत्रकार संगठन कास्की लगायतका विभिन्न संघसंस्थाहरुले प्रेस विज्ञप्ति जारी गर्दै विरोध जनाएका थिए ।
पत्रकार घिमिरेसहित पक्राउ परेका यमप्रसाद भट्टराई, काली पाण्डे र विशाल श्रेष्ठ पनि सोही दिन रिहा भएका छन् । कुमार परियारलाई भने कास्की प्रहरीले अन्य मुद्दा पनि भएकोले अनुसन्धानका लागि थुनामा राखिरहेको छ ।
१बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
२नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
५लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन