पोखरा, २३ माघ । सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगीको आरोपमा अनुसन्धानको माग गर्दै पीडित बचतकर्ताहरुले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित विभिन्न व्यक्ति, कम्पनी र सहकारी विरुद्ध आज सोमबार […]
पोखरा, १५ माघ । सूर्यदर्शन बचत तथा ऋण सहकारी पोखराको रकम हिनामिना गरेको अभियोगमा गितेन्द्रबाबु (जीबी) राईसहित तीनजना विरुद्ध इन्टरपोलमा रेड कर्नर नोटिस जारी गर्न प्रहरीले प्रक्रिया शुरु गरेको छ […]
पोखरा, १० माघ । सृजना विकास केन्द्र भित्र व्यापक आर्थिक अनियमिततामा देखिए पछि कृष्णबहादुर थापाको कार्यसमितिलाई नै भंग गरेर साधारण सदस्य पनि नरहने गरी कारवाही गरिएको छ । पोखरा–८, सिमलचौरमा […]
पत्रकारिताको आवरणमा रहेका अध्यक्ष कृष्णबहादुर थापा र निवर्तमान अध्यक्ष ईन्द्रप्रसाद पौडेल जग्गा दलाली, पेटी ठेक्कापट्टादेखि विभिन्न विचौंलिया धन्दामा पनि संलग्न रहँदै आएका छन् । राजनीतिक संरक्षण, टोले गुन्डाहरुसँगको उठबस र […]
पोखरा, २७ पुस । मित्र मिलन बचत तथा ऋण सहकारी संस्था पोखराको आर्थिक हिनामिना तथा ठगीमा संलग्न ३३ जना विरुद्ध सरकारी वकिलको कार्यालय कास्कीले मुद्दा दायर गरेको छ । जिल्ला […]
सहकारी ठगीमा फरार २६ जना मध्ये पोखरा–२१ का वडाध्यक्ष दिपकप्रसाद सुवेदी, नेकपा एमालेका वडा नं. २१ का इञ्चार्ज, प्रेस चौतारी कास्कीका अध्यक्ष अर्जुन गिरी, सहकारी एवं प्रेस युनियन कास्कीका उपाध्यक्ष […]
अपराधिक र गुण्डागर्दी पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका महेन्द्र भोटे नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालका उपमहासचिव र स्थानीय चुनावमा कास्कीको मादी गाउँपालिकाको अध्यक्षमा पराजित पात्र हुन् । यिनैं भोटेलाई […]
पोखरा महानगरपालिका वडा नं. २१ का वडाध्यक्ष दीपकप्रसाद सुवेदी, ताण्डव न्यूजका प्रधान सम्पादक अर्जुन गिरी, अधिवक्ता जनकल्याण पराजुली र राष्ट्रिय सहकारी बैंकका पोखराका तत्कालिन प्रबन्धक सन्तोष घिमिरेसहित २७ जना अझै […]
नेपाली कांग्रेस निकट डेमोक्रयाटिक लयर्स एशोसियसन कास्की र उच्च अदालत बार एशोसियसन पोखराका पूर्वअध्यक्ष रोहितराज बाँस्तोला र नेकपा एमालेको युवा संगठनका नेता अपराधिक पृष्ठभूमिका पात्र शिव बहादुर गुरुङ ‘महेन्द्र भोटे’को […]
राजनीतिक दल र प्रहरीप्रशासनसम्मको संरक्षण प्राप्त गीतेन्द्र बाबु (जीवी) राईको गिरोहले सूर्यदर्शन सहकारीमा १९ हजार बचतकर्ताहरुको १ अर्ब ३५ करोड ५३ लाख रुपैयाँ हिनामिना गरेका थिए । पोखरा, १८ पुस […]