News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज खोज

सहकारी ठगीमा संलग्नहरु फरार, खोजी कार्य जारी

पोखरा, २२ मंसिर । मित्र मिलन बचत तथा ऋण सहकारी संस्था पोखराको झण्डैं २७ करोड रकम ठगीमा संलग्न रहेकाहरु फरार भएका छन् । प्रहरीले आइतबार जिल्ला अदालत कास्कीबाट ३० जनाको […]

सहकारी ठगीमा संलग्न वडाध्यक्ष सुवेदी, पत्रकार गिरी र वकिल पराजुली लगायतलाई पक्राउ पुर्जी जारी

छानबिन समितिको प्रतिवेदनमा सहकारी ऐन २०७४ को दफा १२२ बमोजिमको कसुर लगायत मुलुकी अपराध संहिता २०७४ को दफा २५३ बमोजिम अपराधिक लाभ लिएको र कर छली गरेको लगायतका मुद्दामा अनुसन्धान […]

पोखरा–२१ का वडाध्यक्ष दीपक सुवेदी र उनका दुई श्रीमतीले लिखित रुपमैं मागे माफी

मालपोत कार्यालयमा कुनै पनि आर्थिक कारोबारको भौचर समेत नभेटिएको र पीडित महिलाले जग्गा पास गरेर दिएकोमा न त उनले पैसा पाएको, न त सहकारीको ऋण नै तिरिएको भेटिएपछि यहीं सन्दर्भमा […]

मित्र मिलन सहकारी ठग्ने गिरोहको मिटरब्याजदेखि कमिसन धन्दाको नालीबेली

सहकारीका अध्यक्ष रमण पौडेल र प्रबन्धक किरण अधिकारीले भारत भाग्नु अघि लेखेको पत्रमा सहयोगका नाममा सावा भन्दा बढि मिटरब्याज लिने, पैसा खोजिदिए वापत लाखौं कमिशन लिने, करोडौं ऋण लिएर नतिर्ने, […]

मित्र मिलन सहकारीको शुरुदेखि कैं कारोबारको छानबिन हुँदैं

पोखरा, २१ कार्तिक । मित्र मिलन बचत तथा ऋण सहकारी संस्था पोखरा–९, नयाँबजारमा आजदेखि वित्तीय विशेषज्ञसहितको टोलीले शुरुदेखि अहिलेसम्मको सम्पूर्ण आर्थिक कारोबारहरुको छानबिन थालेको छ । गण्डकी प्रदेश मातहतको कृषि […]

‘सहकारी सञ्चालकहरु फरार भएर कति दिन लुक्ने ? भागेर कोही बच्न सक्दैन’: डिआईजी गुरुङ

यो सहकारीको विषय कस्तो हो भने पहिला नै सहकारी विभागहरुले, प्रदेश लेवलले, पालिकाका विभागहरुले बेस्सरी अनुसन्धान गरेर, हेरेर अब तिमीहरुको उपाय छैन हैं, अब प्रहरीले मुद्दा चलाउँछ भनेर जानकारी दिईसकेपछि […]

मित्र मिलन सहकारीको पैसाले किनेको १५ रोपनी जमिन ठग नटवरलाल ‘वडाध्यक्ष दीपक सुवेदी’को कब्जामा !

मित्र मिलन सहकारीका अध्यक्ष रमण पौडेलकी श्रीमती सौजना अधिकारीको नाममा रहेको कास्की बेगनास वडा नं. १ (सिट नं. ०९४१०५१) कित्ता नम्बर १४६१ के क्षेत्रफल १२–५–०–० (रोपनी) को २०७८ असार ३१ […]

इन्धन चोरी गरी बेच्ने पोखराका डिपो प्रमुख चितरञ्जन दास ५ लाख धरौंटीमा छुटे

पोखरा, १५ कार्तिक । इन्धन चोरीको आरोपमा फरार नेपाल आयल निगम प्रादेशिक कार्यालय गगनगौंडा डिपो पोखराका तत्कालिन डिपो प्रमुख चित्तरञ्जन दास अदालतमा उपस्थित हुँदैं पाँच लाख धरौंटी बुझाएर तारेखमा छुटेका […]

सहकारीको झण्डैं १ करोड रुपैयाँ ‘क्याफे दि गार्डेन’का नाममा ऐन विपरित हिनामिना

‘यो समूहले सहकारीको रकम झिकेर पोखरा–९, नयाँबजारमा घर किन्ने नाममा २ करोड ८० लाख रुपैयाँ हिनामिना गरेको छ,’ सहकारीका एक कर्मचारीले भने–‘यहीं समूहले ताण्डव न्यूज डटकम सञ्चालनका नाममा पनि करिब […]

ताण्डव न्यूजले प्रकाशित गरेका भ्रामक समाचारको चिरफार

भ्रममा कोही नपर्नुस् । यो पत्रकार–पत्रकार बिचको लडाई होइन । यो त सहकारी ठग्ने गिरोहका विरुद्ध पीडित बचतकर्ताको पक्षमा डन न्यूजको लडाई हो । हामीले उठाएको विषय सहकारी ठगीको सम्बन्धमा […]