
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०तिब्बतर्फ ताल पुन: फुट्यो
११सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१२सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
नवलपुर, २२ असार । नवलपुरको कावासोती–४ हसौरामा दशकौँदेखि स्थानीयले जोत्दै आएको करिब ७० विघा जमिन हडपेको आरोपमा नेकपा बहुमतले क्यूप्रसाद बस्याललाई कालोमोसो दल्दै सार्वजनिक रूपमा कारवाही गरेको छ।
आरोप अनुसार बस्यालले उक्त जमिन जालसाजीमार्फत आफ्नो नाममा पास गराएर, त्यसलाई फिर्ता गरिदिने भन्दै स्थानीयसँग पैसा उठाउने तर पछि अस्वीकार गर्ने, झन पीडितहरूलाई मानसिक रूपमा दबाब दिने काम गर्दै आएका थिए।
नेकपा बहुमत नवलपुरका जिल्ला सेक्रेटरी अमर गोपालीका अनुसार, “जनताको ढाड सेकेर कमाउने यस्ता व्यक्तिहरूमाथि चेतावनीका रूपमा यो सांकेतिक कारवाही गरिएको हो।”
बस्याल हाल देवचुली नगरपालिकामा बसोबास गर्दै आएका छन्। कालोमोसो दलिएको घटना पनि देवचुलीमै भएको हो। पार्टीद्वारा सार्वजनिक गरिएको भिडियोलाई हेर्दा मोसो दलिएपछि उनी भाग्दै गरेको देखिन्छ।
स्थानीय तहको प्रयास असफल, पार्टीको चेतावनी
कावासोती–४ का वडाध्यक्ष नारायण लोहोनीले यसअघि पनि जग्गा फिर्ता गराउन स्थानीय सरकारको तर्फबाट प्रयास भएको तर कानुनी जटिलता र प्रभावशालीहरूको संलग्नताले प्रक्रिया अघि नबढेको बताए।
घटनापछि नेकपा बहुमतले विज्ञप्ति जारी गर्दै बस्यालमाथिको कारवाहीको जिम्मा लिएको छ। विज्ञप्तिमा भनिएको छ, “जनताको जमिन जनतालाई फिर्ता गरिएन भने अझ कडा कदम चालिनेछ।”
‘जनकारवाही’को बढ्दो संकेत
हालका दिनहरूमा जग्गा हडपेर पीडितहरूबाट नै पुनः पैसा असुल्ने प्रवृत्तिले गाउँ–शहरमा आक्रोश चुलिएको छ। तर, राज्यले यस्ता भूमाफियामाथि कानुनी रूपमा कठोर कारवाही गर्न चासो नदिँदा स्थानीय स्तरमै ‘जनकारवाही’को संख्या बढ्ने संकेत देखिएको छ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन