
१लिपुलेक विवादः नेपालद्वारा भारत र चीनलाई ६ बुँदे ‘कूटनीतिक नोट’, भारतले भन्यो-‘दाबी अस्वीकार्य’
२बालिकाको मुन्द्रा चोरी गर्ने अम्बिका पक्राउ, १८ वटा मुद्दामा फरार
३आफ्नै छोराले गरे ‘गलबन्दी’ले घाँटी थिची बाबुको हत्या
४अध्यादेशको दायरा बाहिर गभर्नर र सरकारी बैंकका उच्च पदाधिकारी : पद यथावत रहने
५राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी पदमुक्त, विशेष अध्यादेश जारी
६राष्ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
७फेवातालमा डुबेर १० वर्षीय बालकको मृत्यु
८सुकुको हत्यामा जन्मकैद भएका सञ्जय जेनजी आन्दोलनमा जेलबाट भागेर नवलपुरमा लिए जिउनरामको ज्यान
९अध्यादेशले खोस्यो ठगहरूको राजनीतिक ‘सुरक्षा कवच’
१०सहकारी क्षेत्रमा आमूल परिवर्तन
११रोल्पामा तीर्थयात्री सवार जीप दुर्घटना हुँदा २० जनाको मृत्यु
१२‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
३पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
४धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
५विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
६सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
७रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
८पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
९अंश मुद्दा र पारिवारिक कलहले सिर्जनाको विभत्स हत्या : भाञ्जासहित दुई अभियुक्त पक्राउ
१०पोखराका मेयरले हौसियर ‘बढि गफ’ लगाउँदा गृहमन्त्री विवादमा
११सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा बाबु–छोरासहित २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२डेभिजफल क्लबको अध्यक्षमा दीपक सुवेदी सर्वसम्मत चयन
काठमाडौं, १८ असार । कर्णाली विकास बैंकमा भएको अर्बौं रुपैयाँको हिनामिना प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका पशुपति दयाल मिश्र नेकपा एमालेका केन्द्रीय सदस्य रहेको खुलासा भएको छ ।
पूर्व जिल्ला विकास समिति (जिविस) सभापति तथा मधेस आन्दोलनबाट उदाएका मिश्रलाई बुधबार नेपालगञ्जबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो ।
सीआईबीका प्रवक्ता एसपी युवराज खड्काका अनुसार मिश्रलाई बाँकेमै राखेर अनुसन्धान अगाडि बढाइएको छ। उनीमाथि बैंकिङ कसुर तथा सजाय ऐन २०६४ अन्तर्गत अनुसन्धान भइरहेको छ भने नेपाल राष्ट्र बैंक अनुसन्धानमा समन्वयकारी भूमिकामा छ।
पशुपति दयाल मिश्रको राजनीतिक यात्रा विवादास्पद घेराबन्दीमा परेको छ । बैंकको कार्यकारी नेतृत्व सम्हालेकै बीचमा उनी २०७४ सालको प्रतिनिधिसभा चुनावमा बाँके–२ बाट स्वतन्त्र समूहका तर्फबाट, सूर्य चिन्ह लिएर उम्मेदवार बनेका थिए। तर, पराजित भएपछि एमाले प्रवेश गरे र त्यसपछि केन्द्रीय सदस्य बन्न पुगे।
एमाले प्रवेशलगत्तै उनलाई पार्टीले नेपालगञ्ज उपमहानगरपालिकाको मेयर पदका लागि टिकट प्रदान ग¥यो। तर, निर्वाचनमा उनले ११,६७५ मत मात्र पाएर पुनः पराजय भोगे। त्यही चुनावमा नेपाली कांग्रेसका उम्मेदवार प्रशान्त विष्ट २३,४६० मतसहित विजयी भए।
मिश्र २०६६ देखि २०७५ सालसम्म कर्णाली विकास बैंकको अध्यक्ष थिए। बैंकमा अहिलेसम्म २ अर्ब ५० करोड रुपैयाँभन्दा बढी हिनामिना भएको भन्दै उजुरी परेको छ।
यस प्रकरणमा मिश्रसँगै बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय र तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी पनि पहिले नै पक्राउ परिसकेका छन्।
राजेन्द्रवीर राय बैंकको ८० प्रतिशत संस्थापक सेयरधनी हुन्। उनी २०६० सालमा स्थापना भएको बैंकका प्रारम्भदेखि १५ वर्षसम्म कार्यकारी अध्यक्ष तथा सीईओ को रूपमा कार्यरत थिए।
रायकै नेतृत्वमा बैंक सञ्चालन हुँदै आएको थियो भने अपचलनका मुख्य योजनाकारसमेत उनी नै भएको प्रारम्भिक छानबिनले देखाएको छ।
बैंक सञ्चालक समिति अध्यक्ष डा. ओमप्रकाश मिश्रको संयोजकत्वमा गठित विशेष छानबिन समितिले बैंकमा गम्भीर वित्तीय अनियमितता भएको ठहर गरिसकेको छ।
यसबारे थप प्रमाण संकलन र अभियोजनको तयारीका लागि सीआईबीबाट डीएसपी दान थापाको नेतृत्वमा एक अनुसन्धान टोली बाँके खटिएको छ।
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
३पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
४धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
५विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म