News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज खोज

अलपत्र पर्‍यो पोखराको फिर्केखोला संरक्षण अभियान

पोखरा, ११ साउन। पोखराको महत्वपूर्ण प्राकृतिक सम्पदाको रूपमा रहेको फिर्केखोलाको संरक्षण, सौन्दर्यकरण तथा व्यवस्थित उपयोगका लागि अघि बढाइएको संरचना हटाउने अभियान बीचमै रोकिएपछि नागरिक समाजले गम्भीर आपत्ति जनाएको छ। पोखरा […]

अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार

काठमाडौं, ९ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराले लागू औषध ब्राउनसुगरको गम्भीर मुद्दामा फरार रहेकी प्रतिवादीलाई सरकारी साक्षीको रूपमा प्रयोग गरी विशेष अदालतलाई ‘गुमराह’मा पारेर बकपत्र गराउने र […]

मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग

पोखरा, ४ असार । जिल्ला अदालत कास्कीले मित्रमिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ठगी काण्डमा प्रतिवादीहरूलाई बिगो बराबरको नगद वा बैंक जमानत बुझाएर मात्र थुनामुक्त गर्न आदेश दिएको छ […]

नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो

यो घटनामा प्रहरीको भूमिकालाई लिएर प्रश्न उठाउनेहरू धेरै छन्। स्रोतका अनुसार गण्डकी प्रदेश प्रहरीका उच्च अधिकारी र क्लब १६ का सञ्चालकबीचको ‘हिमचिम’ कै कारण स्थानीय प्रहरीले एकपक्षीय कारबाही गरेको आशंका […]

सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !

विष्णुकुमारीको यो संघर्ष केवल एउटा हत्याकाण्डको मुद्दा मात्र होइन, यो नेपालको न्याय प्रणाली र अनुसन्धानमा प्रहरीले देखाउने लापरवाहीको ऐना हो। काठमाडौं, २० जेठ । ५ फागुन २०७१ को शिवरात्रि। छोरा […]

मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा

पोखरा, १७ जेठ । पोखरास्थित नेपाल मणिपाल शिक्षण अस्पतालमा चिकित्सकको चरम लापरबाही र बिरामीमाथि भएको अमानवीय दुर्व्यवहारको गम्भीर घटना सार्वजनिक भएको छ। उपचारका लागि गएकी एक महिला बिरामीलाई चिकित्सकले औषधिले […]

लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन

पोखरा, १६ जेठ । पोखरा–८, सिमलचौरका स्थानीयहरूले विगत ३० वर्षदेखि एउटा यस्तो दम्भ झेलिरहे, जसको अगाडि न कानुनले काम गथ्र्यो, न त छिमेकीको आँसुले। लिटिल स्टेप बोर्डिङ स्कुलका सञ्चालक शेरबहादुर […]

उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव

पोखरा, १५ जेठ । पोखरा महानगरपालिकाले सार्वजनिक जग्गा र खोलाघर अतिक्रमण गरी बनाइएका अवैध संरचना भत्काउन सुरु गरेको ‘फिर्के खोला अभियान’ मा गम्भीर प्रशासनिक ब्रेक लागेको छ। मेयर धनराज आचार्य […]

राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’

पोखरा, १५ जेठ । कार्यकालको सुरुवाती चरणमा फोहोर व्यवस्थापनको चर्को संकट, नीतिगत अन्योल र सुस्त कार्यशैलीलाई लिएर तीव्र आलोचना खेपिरहेका पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्यका लागि कार्यकालको उत्तरार्ध भने […]

८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन

विगतमा यति ठुलो अन्तर्राष्ट्रिय आपराधिक नेटवर्क र ८२ करोडको राजस्व ठगी प्रकरणमा जोडिएका, प्रहरीको हिरासतमा महिना दिन बिताएका र आर्थिक सेटिङमा सरकारी वकिलबाट उन्मुक्ति पाएका तिनै चेरी वल्र्डका कुमार व्यञ्जनकार […]