News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ राजेन्द्र अधिकारी
राजेन्द्र अधिकारी
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

सहकारी ठगीमा संलग्नहरु फरार, खोजी कार्य जारी

पोखरा, २२ मंसिर । मित्र मिलन बचत तथा ऋण सहकारी संस्था पोखराको झण्डैं २७ करोड रकम ठगीमा संलग्न रहेकाहरु फरार भएका छन् । प्रहरीले आइतबार जिल्ला अदालत कास्कीबाट ३० जनाको […]

सहकारी ठगीमा संलग्न वडाध्यक्ष सुवेदी, पत्रकार गिरी र वकिल पराजुली लगायतलाई पक्राउ पुर्जी जारी

छानबिन समितिको प्रतिवेदनमा सहकारी ऐन २०७४ को दफा १२२ बमोजिमको कसुर लगायत मुलुकी अपराध संहिता २०७४ को दफा २५३ बमोजिम अपराधिक लाभ लिएको र कर छली गरेको लगायतका मुद्दामा अनुसन्धान […]

मित्र मिलन सहकारी ठग्ने गिरोहको मिटरब्याजदेखि कमिसन धन्दाको नालीबेली

सहकारीका अध्यक्ष रमण पौडेल र प्रबन्धक किरण अधिकारीले भारत भाग्नु अघि लेखेको पत्रमा सहयोगका नाममा सावा भन्दा बढि मिटरब्याज लिने, पैसा खोजिदिए वापत लाखौं कमिशन लिने, करोडौं ऋण लिएर नतिर्ने, […]

मित्र मिलन सहकारीको शुरुदेखि कैं कारोबारको छानबिन हुँदैं

पोखरा, २१ कार्तिक । मित्र मिलन बचत तथा ऋण सहकारी संस्था पोखरा–९, नयाँबजारमा आजदेखि वित्तीय विशेषज्ञसहितको टोलीले शुरुदेखि अहिलेसम्मको सम्पूर्ण आर्थिक कारोबारहरुको छानबिन थालेको छ । गण्डकी प्रदेश मातहतको कृषि […]

मित्र मिलन सहकारीको पैसाले किनेको १५ रोपनी जमिन ठग नटवरलाल ‘वडाध्यक्ष दीपक सुवेदी’को कब्जामा !

मित्र मिलन सहकारीका अध्यक्ष रमण पौडेलकी श्रीमती सौजना अधिकारीको नाममा रहेको कास्की बेगनास वडा नं. १ (सिट नं. ०९४१०५१) कित्ता नम्बर १४६१ के क्षेत्रफल १२–५–०–० (रोपनी) को २०७८ असार ३१ […]

इन्धन चोरी गरी बेच्ने पोखराका डिपो प्रमुख चितरञ्जन दास ५ लाख धरौंटीमा छुटे

पोखरा, १५ कार्तिक । इन्धन चोरीको आरोपमा फरार नेपाल आयल निगम प्रादेशिक कार्यालय गगनगौंडा डिपो पोखराका तत्कालिन डिपो प्रमुख चित्तरञ्जन दास अदालतमा उपस्थित हुँदैं पाँच लाख धरौंटी बुझाएर तारेखमा छुटेका […]

सहकारीको झण्डैं १ करोड रुपैयाँ ‘क्याफे दि गार्डेन’का नाममा ऐन विपरित हिनामिना

‘यो समूहले सहकारीको रकम झिकेर पोखरा–९, नयाँबजारमा घर किन्ने नाममा २ करोड ८० लाख रुपैयाँ हिनामिना गरेको छ,’ सहकारीका एक कर्मचारीले भने–‘यहीं समूहले ताण्डव न्यूज डटकम सञ्चालनका नाममा पनि करिब […]

सहकारीको पैसामा पत्रकार, वकिल, जनप्रतिनिधि र मिटरव्याजी गुण्डाको राईंदाईं

सहकारीको रकम अध्यक्ष पौडेल, उपाध्यक्ष लम्साल, सहकारीका प्रेस सल्लाहकार अर्जुन गिरी र कानुनी सल्लाहकार जनकल्याण पराजुली लगायतको मिटरब्याजी समूहले विना रेकर्ड हिनामिना गरेपछि सञ्चालक पौडेल र कर्मचारी किरण यसअघि सहकारी […]

ताण्डव न्यूजले प्रकाशित गरेका भ्रामक समाचारको चिरफार

भ्रममा कोही नपर्नुस् । यो पत्रकार–पत्रकार बिचको लडाई होइन । यो त सहकारी ठग्ने गिरोहका विरुद्ध पीडित बचतकर्ताको पक्षमा डन न्यूजको लडाई हो । हामीले उठाएको विषय सहकारी ठगीको सम्बन्धमा […]

सहकारीको झण्डै १ करोड रुपैयाँ ताण्डव न्यूजमा, न साँवा, न ब्याँज, कम्प्युटर सफ्टवयरमा मात्र ऋणको फाईल बन्द

कानुनी सल्लाहकार जनकल्याण पराजुलीको श्रीमतीको नाममा ल्याइएको घर सहकारीका उपाध्यक्ष र ताण्डव न्यूजका कर्मचारी विजय लम्सालको नाममा पास भईसकेपछि घर खाली गर्न गुण्डाहरु प्रयोग गर्ने भन्दैं अर्जुन गिरीका नाममा ४० […]