News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ राजेन्द्र अधिकारी
राजेन्द्र अधिकारी
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

दृष्टिविहिन शिक्षिका न्याय खोज्दैं ३ दिनदेखि आामरण अनशनमा, स्वास्थ्य अवस्था बिग्रदैं

पोखरा, १६ असोज । न्याय खोज्दैं ३ दिनदेखि आमरण अनसन बसेकी दृष्टिविहिन शिक्षिका शोभा पौडेलको स्वास्थ्यमा गम्भिर समस्या देखिन थालेको छ । दृष्टिविहिन शिक्षिका पौडेललाई दुर्गम ठाउँमा नियुक्ति दिएपछि उनले […]

सहकारीको ९ करोड रुपैयाँ टोले गुन्डा महेन्द्र भोटेले ठगेको खुलासा

पोखरा, १५ असोज । टोले गुन्डा शिवबहादुर गुरुङ उर्फ महेन्द्र भोटेले पोखरामा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट ९ करोड रुपैयाँभन्दा बढि रकम विना कागजपत्र लिएको रहस्य खुलेको छ […]

सहकारीको रकम ठगी गरेको भन्दैं टोले गुन्डा महेन्द्रे भोटे विरुद्ध पक्राउ पूर्जी जारी, भोटे फरार

महेन्द्र भोटेको समूहले सहकारीबाट ठगेको रकमले पोखरा–१८ मा रहेको सेदी लक्जरी होटलदेखि, हिडन क्याम्प रिर्सोट, पोखरा अल्ट्रा लाईट, ट्रेजर लञ्च एण्ड बार, लोकल पत्रिका समाधान दैनिक हुँदैं पोखरादेखि विभिन्न शहरहरुमा […]

सहकारी ठग्ने जीबी राईको समूह र तस्करको पैसामाथि पोखराका टोले गुन्डा महेन्द्र भोटेको रजाइँ !

टोले गुन्डा महेन्द्र भोटेले ओजन डिस्को, ट्रेजर लाउञ्च एण्ड बार हुँदैं यतिबेला हिडन क्याम्प नामको रिसोर्ट चलाएका छन् । यो समूहले सहकारीको पैसा रात्रिकालिन व्यवसायमा मात्र होइन, जग्गामा समेत लगानी […]

वास्तुशास्त्रको उल्झनमा मेयर, नयाँ कार्य कक्षका नाममा झण्डैं १ करोड रुपैयाँ अनावश्यक खर्च

 प्राविधिक टोलीहरुका लागि भनेर ४ वर्ष अघि मात्र झण्डै ३२ लाख रुपैयाँ खर्चिएर बनाइएको त्यो ठाउँ पुनः भत्काएर मेयर आचार्यले ५६ लाख भन्दा बढि खर्चिदैं आफ्नो नयाँ र सुविधासम्पन्न कार्यकक्ष […]

नियम विपरित नगर प्रहरी प्रमुख थापाको नियुक्ति

महानगरले बनाएको प्रहरी ऐन अन्तर्गत खुल्ला प्रतिस्पर्धाबाट प्रहरी निरीक्षक नियुक्त गर्दा उमेद हद २० वर्ष पुगेको र २५ वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ । त्यसैगरी, खुल्ला प्रतिस्पर्धामा भाग लिन महानगरपालिकामा […]

सूर्यदर्शन सहकारी सञ्चालक जीबी राई समूह विरुद्ध पक्राउ पुर्जी जारी, बचतकर्ताको १६ अर्बभन्दा बढी रकम हिनामिना

जीबी समूहले पोखराको सूर्य दर्शनसँगै काठमाडौंको स्वर्णलक्ष्मी सहकारी, बुटवलमा सुप्रिम सहकारी, वीरगन्जमा सानो पाइला, चितवनमा सहारा, काठमाडौंमै हाम्रो नयाँ कृषि सहकारी, नेपालगन्जमा समानता, काठमाडौंमै लालीगुराँस र ललितपुरमा कल्याण उपकार सहकारी […]

अटेरी विप्लव पौडेल समूह, तिर्यो १५ लाख रुपैयाँ जरिवाना

आमाको माईतीले दिएको जग्गामा होटल बाराही शुरु गरेका पुजारीका छोरा भनेर चिनिने पर्यटन व्यवसायी विप्लव पौडेल लगायतले निर्माण गरेको यो पाँच तारे होटलदेखि यो समूहको विभिन्न व्यवसायमा नेता माधवकुमार नेपाल, […]

सुन तस्कर अधिकारीको नेपालदेखि भारतसम्मका होटलमा लगानी

अधिकारीले सुन तस्कर दावाको सहयोगमा काठमाडौं, पोखरा र भारतका विभिन्न स्थानमा रहेका होटलहरूमा लगानी गरेको स्रोतको दाबी छ । स्रोतका अनुसार राजस्व अनुसन्धान विभागमा हुँदा अधिकारीले भारतीय सीमा नाकाबाट आउने […]

पोखराका पत्रपत्रिकाहरुले गर्ने झुटको खेती !

राष्ट्रिय स्तरको ‘क’ वर्गीकरणमा परेको पत्रिकाले देशभरि कैं सबै प्रदेश समेटिने गरी ४० प्रतिशत (३१ जिल्ला) वा सोभन्दा बढी जिल्लामा आफ्नो प्रकाशन बिक्री वितरण गरेको हुनुपर्दछ । पोखरा । गण्डकी […]