News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ राजेन्द्र अधिकारी
राजेन्द्र अधिकारी
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला

पोखरा, ९ जेठ । गण्डकी प्रदेशको राजधानी तथा देशकै पर्यटकीय राजधानी घोषणा गरिएको पोखरा महानगरपालिकाको गौरव र सार्वजनिक सम्पत्तिमाथि कसरी पाँच दशकसम्म राजनीतिक आवरणमा ब्रह्मलुट मच्चाइयो भन्ने कुरुप उदाहरण बनेको […]

नर्सिङ विद्यार्थीहरू एउटै साँघुरो र अँध्यारो कोठामा ८ जनासम्म, छतमा रात काट्नुपर्ने अवस्था

पोखरा, ८ जेठ । चर्को शुल्क तिरेर गुणस्तरीय शिक्षा र छात्रावासको अपेक्षा गर्दै मणिपाल शिक्षण अस्पतालमा भर्ना भएका बीएस्सी नर्सिङका विद्यार्थीहरू अहिले अमानवीय बसाइ र शोषणको शिकार बनेका छन् । […]

बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !

पोखरा, ६ जेठ । पहुँच र शक्तिको आडमा गरिब तथा विपन्न नागरिकको अधिकारमाथि कसरी डकैती गरिन्छ भन्ने एउटा लज्जास्पद र गम्भीर तथ्य पोखरा महानगरपालिकामा उजागर भएको छ । पोखरा महानगरपालिकाको […]

रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार

पोखरा, १ जेठ । ‘गण्डकी छड्के’का चन्द्रबहादुर विक र राष्ट्रिय स्वतन्त्र पार्टीका बोधराज रेग्मी ठगी आरोपमा फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ पुर्जी जारी गरेसँगैं चन्द्र र […]

‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न

पोखरा, ९ फागुन । धनुष बचत तथा ऋण सहकारी संस्थामा भएको ठूलो रकम हिनामिना प्रकरणमा पूर्वपदाधिकारी कृष्णप्रसाद जैशीको संलग्नता गम्भीर रूपमा उजागर भएको छ । सहकारीको छानबिन प्रतिवेदनअनुसार जैशीले मात्रै […]

सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न

पोखरा, २ मंसिर । पोखरा–७ घारीपाटनमा सञ्चालित सफल बचत तथा ऋण सहकारी संस्थाका तत्कालीन अध्यक्ष तथा नेकपा (एमाले)का नेता गणेश श्रेष्ठले १८ लाख ८५ हजार २ सय ८४ रुपैयाँ ठगी […]

पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप

पोखरा, २४ कार्तिक । पोखरा बचत तथा ऋण सहकारीका अध्यक्ष सुरेन्द्रबहादुर गोदारले सेवा केन्द्र अमरसिंह सार्न पटक–पटक रजिस्ट्रार कार्यालय धाउँदा पनि काम भएन। अनि उनले व्यवस्थापक भीष्मप्रताप गुरुङलाई भने– ‘च्यानल […]

पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ

पोखरा, १९ कार्तिक । पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको झण्डैं ८८ करोड रुपैयाँ ठगी गरेको आरोपमा अध्यक्ष सुरेन्द्रबहादुर गोदारसहित आठ जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले आज बुधबार पक्राउ […]

‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’

मेरो प्रश्न यति हो, विशुद्ध पत्रकारिताबाट पारदर्शी ढंगले आम्दानी गर्न असाध्यैं कठिन छ । रामकृष्ण ज्ञवालीको संगत, उनले पत्रकारितालाई ठगीधन्दा र अपराधबाट जोगिन बनाएको मुखुण्डो समाजका अगाडि उतार्नका लागि मात्र […]

सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की

‘हेरौं २/४ महिना । गरे गर्ला, नगरे कमसेकम ५० जना एमालेका युवाहरुले, हामीसँग फोटो छ, कसले फोरेको हो खगराजजीको घर, कसले फोरेको हो गणेशजीको घर, यिनीहरुलाई समात्दैं खुट्टा भाँच्दै, समात्दैं […]