News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ राजेन्द्र अधिकारी
राजेन्द्र अधिकारी
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

सृजना विकास केन्द्र : अध्यक्ष कृष्ण थापाको कार्यसमिति नै भंग, साधारण सदस्य नरहने गरी कारवाही, कर्तुतका लिस्टहरु

पोखरा, १० माघ । सृजना विकास केन्द्र भित्र व्यापक आर्थिक अनियमिततामा देखिए पछि कृष्णबहादुर थापाको कार्यसमितिलाई नै भंग गरेर साधारण सदस्य पनि नरहने गरी कारवाही गरिएको छ । पोखरा–८, सिमलचौरमा […]

सृजना विकास केन्द्रमा आर्थिक वेथिति, कान्तिपुर टेलिभिजन र सराङकोट एफएमका नाममा तर्साउँदैं करोडौं हिनामिना

पत्रकारिताको आवरणमा रहेका अध्यक्ष कृष्णबहादुर थापा र निवर्तमान अध्यक्ष ईन्द्रप्रसाद पौडेल जग्गा दलाली, पेटी ठेक्कापट्टादेखि विभिन्न विचौंलिया धन्दामा पनि संलग्न रहँदै आएका छन् । राजनीतिक संरक्षण, टोले गुन्डाहरुसँगको उठबस र […]

मित्र मिलन सहकारी ठगी काण्ड : ‘कसले कति ठगे ?’

पोखरा, २७ पुस । मित्र मिलन बचत तथा ऋण सहकारी संस्था पोखराको आर्थिक हिनामिना तथा ठगीमा संलग्न ३३ जना विरुद्ध सरकारी वकिलको कार्यालय कास्कीले मुद्दा दायर गरेको छ । जिल्ला […]

सहकारी ठगीको आरोपमा महेन्द्र भोटे र भविश्वर अर्याल कारागार चलान

अपराधिक र गुण्डागर्दी पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका महेन्द्र भोटे नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालका उपमहासचिव र स्थानीय चुनावमा कास्कीको मादी गाउँपालिकाको अध्यक्षमा पराजित पात्र हुन् । यिनैं भोटेलाई […]

पूर्वरजिष्ट्रारसहित सहकारी ठगीमा ६ जना पुर्पक्षका लागि कारागार चलान

पोखरा महानगरपालिका वडा नं. २१ का वडाध्यक्ष दीपकप्रसाद सुवेदी, ताण्डव न्यूजका प्रधान सम्पादक अर्जुन गिरी, अधिवक्ता जनकल्याण पराजुली र राष्ट्रिय सहकारी बैंकका पोखराका तत्कालिन प्रबन्धक सन्तोष घिमिरेसहित २७ जना अझै […]

गृहको कडा निर्देशन पछि बल्ल ब्यूझिँयो प्रहरी, सूर्यदर्शन सहकारीका उपाध्यक्ष काठमाडौंबाट पक्राउ

‘पूर्वअध्यक्ष जीबी राईसहित वर्तमान सञ्चालक समिति, पूर्वसञ्चालक समिति, लेखाका कर्मचारीसहित १७ जना अझै फरार, मुख्य ४ अभियुक्त विरुद्ध इन्टरपोलमार्फत प्रहरीले डिफ्युजन नोटिस जारी गर्दै’ पोखरा, १२ पुस । सूर्यदर्शन बचत […]

मित्र मिलन सहकारीबाट रजिष्ट्रार उदयबहादुर पराजुलीले एक करोड घुस लिएको खुलासा

सहकारी संघसंस्थाको दर्ता, नविकरण, प्रशिक्षण, नियमन तथा दर्ता खारेजीसम्मको अधिकार प्राप्त रजिष्ट्रार उदयबहादुर पराजुलीलाई १ करोड पाँच लाख रुपैयाँ नगद दिईरहँदा सहकारीका अध्यक्ष रमण पौडेलले मोवाईलबाट भिडियो समेत खिचेको स्रोतको […]

सिडिओ र एसपीसहित नेताहरुको सेटिङमा भगाईएको थियो टोले गुन्डा महेन्द्र भोटेसहितको समूहलाई

एमाले नेताहरु महेश बस्नेत, राजीव पहारी, एमाले प्रचार विभागका सदस्य, समाधान दैनिकका प्रधान सम्पादक एवम् महेन्द्र भोटेका ‘हिडन पार्टनर’ रामकृष्ण ज्ञवालीसहित जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे […]

मित्र मिलन सहकारी ठगी आरोपमा हालसम्म पाँचजनामात्र पक्राउ, दुईदर्जन अझै फरार

सहकारीका सञ्चालक समितिका सम्पूर्ण पदाधिकारी, लेखा समितिका सदस्यहरुका साथै पोखरा महानगरपालिका वडा नं. २१ का वडाध्यक्ष दीपकप्रसाद सुवेदी, नेकपा एमाले कास्कीका जिल्ला सदस्य, वडा नं. २१ का ईञ्चार्ज, प्रेस चौतारी […]

सिण्डिकेटको माग गर्दै प्याराग्लाईडिङ पाईलटहरु आन्दोलित

पोखरा, २८ मंसिर । नेपाल हवाई खेलकुद संस्था पोखराले आफ्नो गेष्ट आफैं उडाउन र रेट (मूल्य) समेत आफ्नै हिसाबले तोक्न पाउने निर्णय सार्वजनिक गरे लगत्तै नेपाल प्याराग्लाईडिङ पाईलट क्लबमा आवद्ध […]