News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

संसद भङ्ग, दुई चरणमा निर्वाचन मिति घोषणा

“यस अघि पनि प्रधानमन्त्री ओलीले पुस ५ गते संसद विघटन गरेका थिए । तर तीन महिनापछि फागुन ११ गते सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीको त्यस निर्णयलाई उल्टाई दिएको थियो । तर […]

राम रानाभाटको संयोजकत्वमा भूकम्प पीडितलाई सहयोग

पोखरा । बेगनास युवा क्लवका निवर्तमान अध्यक्ष तथा सामाजिक अभियन्ता राम रानाभाटको संयोजकत्वमा बिहीवार लमजुङको मस्र्याङ्दी गांउँपालिका वडा नं.३ भुलभुलेका भूकम्प पीडितलाई ७८ हजार पाँचसय रुपैयाँ सहयोग प्रदान गरिएको छ […]

प्रधानमन्त्रीका लागि ओली र देउवाको दाबी

काठमाडौं । प्रधानमन्त्रीका लागि नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद ओली र विपक्षी गठबन्धनबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दावी प्रस्तुत गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) […]

पोखरा महानगर खेलकुद विकास समितिको अध्यक्षमा गोदार

पोखरा । पोखरा महानगर खेलकुद विकास समितिको अध्यक्षमा दीपक गोदार नियुक्त भएका छन् । महानगर खेलकुद विकास ऐन २०७५ को दफा ३ को उपदफा २ (क) बमोजिम समितिको पदमा नियुक्त […]

प्रभात र जाइना अभिनित  ‘किन मायामा’ सार्वजनिक

काठमाडौँ । ‘द भोइस अफ नेपाल’मा ‘तिनपाते’ गीत प्रस्तुत गरेर चर्चा कमाउन सफल गायक किरण गजमेरले आफ्नो नयाँ म्युजिक भिडियो ‘किन मायामा’ सार्वजनिक गरेका छन्। यस गीतमा शब्द अमेरिकाको ओहायो […]

श्रीमतीको हत्या आरोपमा श्रीमान् र ससुरा पक्राउ

काभ्रे । २२ वर्षीय श्रीमती वेपत्ता भएको भन्दै श्रीमानले हारगुहार गर्दै प्रहरीमा खोजी गरिदिन निवेदन दिन्छन् । जेठ १ गतेदेखि हराएकी १८ महिने छोराकी आमा सुमिना गुरुङ जताततै खोज्दा र […]

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने

काठमाडौँ । प्रधानमन्त्री खड्गप्रसाद ओलीले विश्वासको मत लिने भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले विश्वासको मत लिनका लागि जेठ ९ गते प्रतिनिधिसभा बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको […]

राष्ट्रियसभा सदस्यमा देवकोटा विजयी

काठमाडौं । राष्ट्रियसभा सदस्यमा डा.खिमलाल देवकोटा विजयी भएका छन् । उनले निवर्तमान गृहमन्त्री एवं नेकपा एमालेका उमेद्वार रामबहादुर थापा ‘बादल’लाई हराएका छन् । आजै सर्वोच्च अदालतले बादललाई मन्त्रीबाट पनि पदमुक्त […]

माओवादीबाट एमालेमा गएका सातजना मन्त्रीको नियुक्ति बदर

काठमाडौं । सर्वोच्च अदालत काठमाडौंले सांसद नभएका सातजना मन्त्रीको नियुक्ति बदर गरिदिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एक इजलासले सातजना मन्त्रीलाई मन्त्रीकीको हैसियतमा कामकाज गर्न रोक लगाउने गरी अन्तरिम आदेश […]

मनिपाल र गण्डकी शिक्षण अस्पतालमा अब कोरोनाको उपचार निशुल्क हुने

पोखरा । मनिपाल र गण्डकी मेडिकल कलेजमा पनि अब कोरोना संक्रमितहरुको उपचार निशुल्क रुपमा हुने भएको छ । सरकारले कोभिड–१९ केयर युनिट सञ्चालनका लागि ३० वटा भन्दा बढि अस्पतालहरुसँग सम्झौता […]