News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

मुख्यमन्त्री पोखरेलसँग खोप माग्दै व्यवसायी

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले व्यवसायीसहित प्रदेशका सबै नागरिकलाई खोप दिलाउन सरकार निरन्तर लागिरहेको बताएका छन् । पोखरा उद्योग वाणिज्य संघले संक्रमणको जोखिममा रहेका उद्योगी व्यवसायीहरुलाई कोभिड १९ […]

गण्डकी प्रदेश प्रमुखबाट सीता हटिन् पृथ्वीमान आए

काठमाडौं । गण्डकी प्रदेश प्रमुख सीता पौडेललाई हटाएर सरकारले पृथ्वीमान सिंह गुरुङलाई सिफारिस गर्ने तयारी गरेको छ । आज मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले गण्डकी प्रदेशमा गुरुङ र लुम्बिनी प्रदेश प्रमुखमा […]

‘पर्यटन र कृषि प्रदेश समृद्धिका आधार’ : मुख्यमन्त्री पोखरेल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकीमा धार्मिक पर्यटनको सम्भावना अत्यधिक भएको भन्दै यसको प्रवद्र्धनका लागि सरकार क्रियाशील हुने बताएका छन् । पुम्दीकोट विकास समितिले पोखरा २२ मा […]

‘सांसद डोबाटे माथिको धोका पार्टीले गरेको अक्षम्य भुल हो’

पोखरा । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले तनहुँका सांसद डोबाटे विश्वकर्मालाई दिईएको धोका अक्षम्य भूल भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा नेता कोइरालाले लेखेका छन्–‘गण्डकी प्रदेशको सरकारले पूर्णता पाउने […]

‘कांग्रेस तनहुँका सांसद डोबाटे विश्वकर्मामाथि पार्टीबाटै घात’

नेपाली कांग्रेस तनहुँका सांसद डोबाटे विश्वकर्मालाई आज मन्त्री पदमा सपथ ग्रहणका लागि भन्दै निमन्त्रणा गरेर घात गरेपछि दमौंली फर्कदैं गर्दा मोवाईलमा भएको कुराकानीको सार संक्षेप :

गण्डकीमा मन्त्रिपरिषद् विस्तार, जसपाले गर्यो बहिष्कार

पोखरा । गण्डकी प्रदेशमा आज मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्री परिषद् विस्तार गरेका छन् । तर सहमति विपरित मुख्यमन्त्री पोखरेलले काम गरेको भन्दै जनता समाजवादी पार्टीले आज भएको सपथ ग्रहण […]

‘नागरिकको स्वास्थ्य पहिलो प्राथमिकता’ : मुख्यमन्त्री पोखरेल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशवासीको स्वास्थ्यका लागि सरकारले कुनै सम्झौता नगर्ने बताएका छन् । प्रदेश मातहतको संक्रामक तथा सरुवा रोग अस्पतालको निरीक्षणपछि बिहीबार उनले प्रदेशका नागरिकको […]

दैनिक भास्करको कार्यालयमा सीबीडीटीको अपरेसन जारी

काठमाडौं । भारतको चर्चित पत्रिका दैनिक भास्करको कार्यालयमा प्रहरीले छापा मारेको छ । बिहीबार भारतको सेन्ट्रल बोर्ड अफ डाइरेक्ट ट्याक्सेज (सीबीडीटी) ले छापा मारेको हो । सीबीडीटीका प्रवक्ता सुरभी अहलुवालियाले […]

योजना अलपत्रै, गरिबको उठिबास, जनप्रतिनिधि र ठेकेदारको कमाउधन्दा !

 पोखरा । जनप्रतिनिधि, उपभोक्ता समूह र ठेकेदारको मिलेमतोमा नाला निर्माण गर्ने क्रममा निकालिएको सामाग्री योजना सम्पन्न नहुँदै अवैध रुपमा क्रसर उद्योगमा पु¥याईएको छ । पोखरा महानगरपालिका वडा नं. १ […]

अखिल (क्रान्तिकारी) कास्कीद्वारा विरोध प्रदर्शन

पोखरा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) कास्कीले बढ्दो महँगी र कालोबजारीको विरुद्ध विरोध प्रदर्शन गरेको छ । बढ्दो कालोबजारी र भ्रष्टाचारको अन्त्य […]