
१लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
२माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
३रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
४प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
५रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
६रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
७नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
८प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
९सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
१०‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
११कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
१२हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
७किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१०क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
१२नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज विश्वासको मत लिदैंछन् । प्रतिनिधि सभाको कार्यव्यवस्था पराशर्म समितिको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने सम्पूर्ण प्रक्रिया आजै सक्ने सहमति गरेको छ ।
यता, प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने विषयमा नेकपा एमाले विच व्यापक मतभेद देखा परेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक डाकेर देउवालाई विश्वासको मत नदिने अडान दोहो¥याएका छन् । पार्टीको निर्णय विपरित विश्वासको मत दिने एमालेमा रहन नसक्ने ओली पक्षको भनाई छ ।
सर्वोच्च अदालतको असार २८ गतेको फैसलापछि संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्री नियुक्त भएका देउवाले आज प्रतिनिधिसभामा विश्वासको मत लिन लागेका हुन् । नेकपा एमालेका नेता माधवकुमार नेपालले कसैले साथ नदिए एक्लै भए पनि प्रधानमन्त्री देउवालाई समर्थन गर्ने र अघि बढ्ने घोषणा गरिसकेका छन् ।
अर्कोतर्फ नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन एमाले सांसदहरुलाई नयाँदिल्लीस्थित एपोलो अस्पतालबाटै विज्ञप्ति जारी गर्दै आह्वान गरेका छन् । विज्ञप्ति मार्फत् खनालले भनेका छन्–‘म नेकपा एमालेका संसदीय दलका सम्पूर्ण माननीय सदस्यहरुलाई कुनै पनि प्रकारको अलमल र आक्रोशबाट प्रभावित नभईकन देउवा सरकारलाई विश्वासको मत दिन हार्दिक आभार गर्दछु । मेरो मत पनि विश्वासको मत लिँदा देउवा सरकार कैं पक्षमा हुने कुरा पनि यो वक्तव्यमार्फत् प्रष्ट पार्न चाहन्छु ।’
प्रधानमन्त्री देउवाले आज लिन लाग्नु भएको विश्वासको मतका कारण सबैभन्दा बढि तरंगित नेकपा एमाले भएको छ । नेकपा एमालेका प्रवक्ता एवं ओली पक्षका नेता प्रदीप ज्ञवालीले संस्थागत निर्णयभन्दा बाहिर गएर मत दिएमा पार्टीले कडा निर्णय गर्ने र मत दिनेहरु एमालेमा नरहने प्रष्ट पारेका छन् ।
चालु अधिवेशनमै ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान भए पनि प्रधानमन्त्री देउवाले संसद्को पहिलो बैठकमै विश्वासको मत लिने तयारी गरेका हुन् । सिंहखरबारस्थित संसद् सचिवालयमा बसेको बैठकले प्रतिनिधि सभाको आजबाट सुरु हुने अधिवेशनको दोस्रो बैठकमा विश्वासको मत लिने प्रक्रिया सुरु गरी आजै सक्ने निर्णय लिएको सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।
विश्वासको मत लिन देउवालाई १ सय ३६ मत आवश्यक पर्छ । प्रतिनिधिसभामा कांग्रेसको ६१, माओवादी केन्द्रको ४८ (सभामुख बाहेक), एमालेको १२१ (माधव नेपाल पक्ष–२३ ), जसपा ३२ (उपेन्द्र यादव पक्ष–१९) तथा जनमोर्चा, नेमकिपा र राप्रपाको एक–एक मत छ ।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए