
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०तिब्बतर्फ ताल पुन: फुट्यो
११सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
काठमाडौं, १५ चैत । सम्पत्ति शुद्धीकरण अनुसन्धानको क्रममा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले खड्कालाई पक्राउ गरेको स्रोतले जनाएको छ। उनीमाथि स्काउटको सार्वजनिक जग्गा हडपेर लामो समयदेखि अवैध रूपमा कब्जा गरेको, भाडा नतिरेको र अदालतको आदेशसमेत उल्लङ्घन गरेको आरोप छ।
खड्का सञ्चालक रहेको खड्का ल्यान्ड डेभलपमेन्ट प्रालि ले काठमाडौंको लैनचौरमा रहेको स्काउटको केन्द्रीय कार्यालय परिसरमा पर्ने करिब तीन रोपनी जग्गा भाडामा लिएको थियो। सम्झौता अनुसार १० वर्षका लागि भाडामा लिए पनि २०७५ सालमै उक्त सम्झौता सकिएको थियो।
त्यसपछि पनि खड्काको कम्पनीले राजनीतिक शक्ति र प्रभावको आडमा जग्गा खाली नगरी हडपेर राखेको, नियमित भाडा नतिरेको र अदालतको पटक–पटकको आदेशलाई समेत अटेर गरेको आरोप लाग्दै आएको छ। स्काउटले बारम्बार भाडा चुक्ता गर्न र जग्गा खाली गर्न सूचना जारी गर्दा पनि खड्का पक्षले मानेको थिएन।
यो विवाद जेनजी आन्दोलनका बेला खड्काको निवासमा भएको आगजनी र त्यससँग जोडिएको भाइरल भिडियोपछि थप चर्किएको थियो। उक्त घटनामा ‘पैसा उडेको’ दाबीसँगै सम्पत्तिको स्रोतबारे प्रश्न उठेपछि सम्पत्ति शुद्धीकरण अनुसन्धानको दायरामा परेको बताइएको छ।
पूर्वमन्त्री खड्काले आफ्नो राजनीतिक पहुँचको बलमा स्काउट जस्तो सार्वजनिक संस्थाको जग्गा वर्षौंसम्म कब्जा गरेर राखेको र लाखौं रुपैयाँको भाडा बक्यौता राखेको आरोप छ। यसलाई शक्तिशाली व्यक्तिले कानुन र अदालतलाई नै चुनौती दिएको घटनाको रूपमा हेरिएको छ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन