
१सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
३किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
४आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
५पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
६गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
९फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
१०कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
११गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
६सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
७रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
८रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
९चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१०रसुवा बाढी : ७८१ जनाको शव भेटियो
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
काठमाडौं, १५ चैत । जिल्ला अदालत काठमाडौंले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई पाँच दिनको हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
आइतबार न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले बयान बाँकी रहेको आधारमा उनीहरूलाई प्रहरी हिरासतमा राख्न म्याद थप गरेको हो । सरकारी वकिलको कार्यालयले यसअघि १० दिनको हिरासत माग गरेको थियो ।
गत वर्ष भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’को क्रममा भएको दमनमा जिम्मेवार रहेको भन्दै गठित जाँचबुझ आयोगले ओली र लेखकविरुद्ध फौजदारी मुद्दा चलाउन सिफारिस गरेको थियो । आयोगको प्रतिवेदनका आधारमा वर्तमान सरकारले शनिबार बिहान उनीहरूलाई पक्राउ गरेको थियो ।
पक्राउपछि आज अदालतमा उपस्थित गराइएका लेखक स्वयं उपस्थित भएका थिए भने ओली बिरामी भएका कारण त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट भर्चुअल माध्यमबाट जोडिएका थिए ।
म्याद थपपछि लेखकलाई काठमाडौंको महाराजगञ्जस्थित नेपाल प्रहरीको २ नम्बर गणमा राखेर अनुसन्धान अघि बढाइने भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले भने, ‘उहाँलाई २ नम्बर गणमै राखेर अनुसन्धानको काम गरिनेछ ।’ उच्च सुरक्षा र व्यवस्थापनका कारण लेखकलाई परिसरको सामान्य हिरासतमा नराखी गणमा राखिएको प्रहरीले जनाएको छ ।
यसैबीच, ओलीलाई भने स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमै राखिने भएको छ । अदालतको आदेशमा पनि उनीको उपचारको प्रबन्ध मिलाउन निर्देशन दिइएको छ ।
जेनजी आन्दोलनका क्रममा भएको दमन र हिंसात्मक घटनामा ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगले ओली र लेखकलाई दोषी ठहर गर्दै मुद्दा अघि बढाउन सिफारिस गरेको थियो । उक्त सिफारिसलाई मन्त्रिपरिषद्ले शुक्रबार कार्यान्वयन गर्ने निर्णय गरेसँगै पक्राउ प्रक्रिया अघि बढेको थियो ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा