
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
३मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
४सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
५रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
६कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
७अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
८रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
९कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
१०काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
११स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
१२गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
काठमाडौं, १६ चैत । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्याल पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले धितोपत्र सम्बन्धी ऐन, २०६३ विपरीतको कसुरमा उनलाई सोमबार काठमाडौंको पुतलीसडकस्थित न्यूप्लाजाबाट नियन्त्रणमा लिएको हो ।
५१ वर्षीय अर्यालमाथि कम्पनीका कर्मचारीहरूका लागि आरक्षित सेयर बाँडफाँटमा अनियमितता गरेको आरोप छ । नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर प्रहरीले यो कदम चालेको प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले बताएका छन् ।
अनुसन्धानका क्रममा कर्मचारी सेयर वितरणसम्बन्धी आवेदन फाराम र तिनका प्रतिलिपिहरूमा फरक–फरक विवरण भेटिएको थियो । नियामक निकायले माग गरेको विवरण र कागजात पेश गर्दा यस्तो असंगति देखापरेपछि बोर्डले थप अनुसन्धान अघि बढाएको थियो । फरक निकायमा फरक विवरण पेश गर्ने कार्य धितोपत्र ऐनको दफा १०० विपरीत मानिन्छ ।
प्रतिवेदनअनुसार अर्यालले कर्मचारीका लागि छुट्याइएको सेयर आफ्नै नाममा ल्याउने प्रयास गरेको आरोप छ । गुल्मी दरबार गाउँपालिका–५ स्थायी घर भई हाल काठमाडौंको वनस्थलीमा बस्दै आएका उनमाथि थप कानुनी प्रक्रिया र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो घटनाले बीमा क्षेत्रमा सेयर बाँडफाँटसम्बन्धी पारदर्शिताको विषयलाई एक पटक फेरि चर्चामा ल्याएको छ । सन नेपाल लाइफ इन्स्योरेन्सले कर्मचारी कल्याणका लागि आरक्षित सेयरलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा नियामक निकायको ध्यानाकर्षण भएको छ ।
अर्याललाई पक्राउ गरी अनुसन्धान अघि बढाइए पनि कम्पनीको दैनिक कार्य सञ्चालनमा कुनै असर नपर्ने गरी व्यवस्थापनले तयारी गरिरहेको बताइएको छ । प्रहरीले थप अनुसन्धानबाट यो प्रकरणमा अन्य संलग्नता भए–नभएको पनि खुलासा गर्ने जनाएको छ ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
३मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
४सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
५रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी