News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

आज एसईईको नतिजा सार्वजनिक हुँदै

काठमाडौं । आज माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डले विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई प्रमाणित गर्दै २०७७ सालको एसईईको नतिजा आज सार्वजनिक गर्न लागेको हो । […]

नेतृत्वका लागि तोडिएन सिण्डीकेट, अधिकांश उम्मेदवार पाइपलाइन कैं

पोखरा (लेखनाथ) । लेखनाथका व्यवसायीहरुको छाता संगठन लेखनाथ उद्योग बाणिज्य संघको १३ औं महाधिवेशन नजिकिदैं गर्दा नयाँ नेतृत्वका लागि चुनावी सरागर्मी बढेको छ । संघको भदौ १८ र १९ मा […]

रिसिङका पहिरो पीडित परिवारलाई राहत प्रदान

नवलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले तनहुँ जिल्लाको रिसिङ गाउँपालिकामा बाढीपहिरोबाट निधन हुने दुई जनाको परिवारलाई राहत हस्तान्तरण गरेका छन् । गाउँपालिका भवनमा शुक्रबार भएको कार्यक्रममा मुख्यमन्त्री पोखरेलले […]

हिलसाइड कलेजलाई क्रान्तिकारीको २४ घण्टे अल्टिमेटम

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) पूर्वाञ्चल विश्वविद्यालय उपत्यका जिल्ला समितिले हिलसाइड कलेज अफ इन्जिनियरिङलाई कारवाहीको माग गरेको छ । आज (बिहीवार) रिपोर्टर्स […]

झोलुङ्गे पुल निर्माण गर्ने क्रममा मजदुरको मृत्यु

बागलुङ । झोलुङ्गे पुल बनाउने क्रममा लडेर बागलुङमा एक मजदुरको ज्यान गएको छ । बागलुङ निसिखोला गाउँपालिका वडा नं. ७ राजकुटस्थित सेम्कादेखि चोलाङ जोड्ने झोड्ने पुल निर्माण गर्ने क्रममा खसेर […]

स्वास्थ्य संस्था र विद्यालयमा स्वास्थ्य सामाग्री बितरण

पोखरा । वहिनी एडुकेयर फाउण्डेशनको सहयोग र एम्नेस्टी ईन्टरनेशनल नेपाल अन्नपूर्ण समूह–५४ पोखराको व्यवस्थापनमा कास्की जिल्लाका ४ वटा स्वास्थ्य संस्था र एउटा विद्यालयमा स्वास्थ्य सामाग्री वितरण गरिएको छ । पोखरा […]

‘सबैसँग हातेमालो गरी सँगसँगै हिँड्ने’: मुख्यमन्त्री पोखरेल

पोखरा । प्रदेश विकास समस्या समाधान समिति बैठक सोमबार पोखरामा भएको छ । कार्यक्रममा मुख्यमन्त्री एवं समितिका अध्यक्ष कृष्णचन्द्र नेपाली पोखरेलले राजनीतिक चाप र संवैधानिक वाध्यताका बीच चालु आर्थिक वर्षका […]

मस्तिष्कघात भई उपचारार्थ मेयर जिसी डिस्चार्ज

पोखरा । मस्तिष्कघात भएर १९ दिनदेखि काठमाडौंको न्युरो अस्पतालमा उपचाररत पोखरा महानगरका मेयर मानबहादुर जिसी आज मंगलबार डिस्चार्ज भएका छन् । अस्पतालबाट डिस्चार्ज भएका मेयर जिसी बुढानिलकण्ठस्थित छोरी मञ्जु जिसीको […]

यौन शोषण गर्न लगाएको आरोपमा दुईजना पक्राउ

पोखरा । मानव बेचबिखन तथा ओसारपसारको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले रोजगारीको प्रलोभनमा पारी र डरत्रास देखाएर यौन शोषण गर्न लगाएको आरोपमा पोखरा वडा […]

सुन भन्दै ठगी गर्नेहरु कास्की प्रहरीको फन्दामा

पोखरा । सुन भन्दै पहेँलो धातु देखाई ठगी गर्ने सातजनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीले पहेँलो धातु बोकेर सुन भनी ठगी गर्न हिँडेको  […]