News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ हत्या

कपिलवस्तुका माओवादी नेताको हत्यामा श्रीमतीकै संलग्नता

काठमाडौं । कपिलवस्तुका माओवादी नेता दीपक पाण्डेयको हत्यामा उनकै श्रीमतीको संलग्नता भेटिएको भन्दै प्रहरीले पक्राउ गरेको छ । माओवादी केन्द्रका जिल्ला नेता पाण्डेयलाई आफ्नै श्रीमतीसहितको ११ जनाको टोली मिलेर हत्या […]

‘नुभिवको हत्यामा संलग्नलाई बचाउन फेरि आत्महत्याको कुप्रचार’

“नुभिवको हत्यालाई आत्महत्यामा परिणत गर्न र घटनामा संलग्न ३ युवासहित अन्य पात्रहरुलाई जोगाउन निकै ठुलो शक्तिको चलखेल भईरहेको प्रहरी स्रोतकै दावी छ ।” पोखरा । नुभिवको हत्यामा संलग्नलाई बचाउन फेरि […]

७ वर्षीय बालकको हत्या आरोपमा फुलमाया पक्राउ

लमजुङ । सात बर्षीय बालकको हत्या आरोपमा प्रहरीले फुलमाया कामीलाई पक्राउ गरेको छ । लमजुङ दुधपोखरी गाउँपालिका वडा नं. ३ फुलिनगिरी बस्ने राजकुमार गुरुङको नाबालक ७ वर्षका छोरा युकेश गुरुङको […]

श्रीमती र भाइहरु मिलेर शम्भुको हत्या

जनकपुरधाम । घरायसी विवादमा आफ्नै श्रीमती र भाइहरु मिलेर एक व्यक्तिको हत्या गरेका छन् । धनुषाको हंसपुर नगरपालिकामा वडा नम्बर ६ टिल्ही निवासी २५ वर्षीय शम्भु मण्डललाई उनकै श्रीमती र […]

सिरहामा गोली हानेर सुनचाँदी व्यवसायीको हत्या

जनकपुरधाम । लुटेराको समूहले गोली प्रहार गरी सुनचाँदी व्यवसायीको हत्या गरेको छ । लाहान नगरपालिका वडा नं. २३ गड्डाचोेक डेरा गरी बस्ने सुनचाँदी व्यवसायी अन्दाजी ४५ वर्षीय प्रदीपकुमार विश्वकर्माको धारिलो […]

भतिजको हत्या आरोपका काका पक्राउ

बुटवल । भतिजको हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आफ्नै काकालाई पक्राउ गरेको छ । रुपन्देही गैडहवा गाउँपालिका वडा नं. ६ स्थित गुलरियाका २६ वर्षीय दिनेश लोधको हत्याका आरोपमा प्रहरीले […]

तीन महिने छोराको हत्या, बुबा प्रहरी नियन्त्रणमा

बैतडी । बुबाको कुटाइबाट बैतडीमा आज तीन महिने छोराको ज्यान गएको छ । ज्यान जानेमा पञ्चेश्वर गाउँपालिका–७ खनाडीका तीन महिनाका शिशु लक्ष्मण चन्द रहेका छन् । लक्ष्मणको उनका ४४ वर्षीय […]

सिंहका हत्या आरोपी पुर्पक्षका लागि कारागार चलान

बझाङ । बझाङका अमृत सिंहको हत्याका पाँच अभियुक्तलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । छबिसपाथिभेरा गाउँपालिका–३ का २७ वर्षीय अमृत सिंहको हत्याका पाँच अभियुक्तलाई जिल्ला अदालत बझाङले मङ्गलबार पुर्पक्षका […]

दाजुभाइकै निर्मम तरिकाले हत्या गर्नेलाई पनि आममाफी !

पोखरा । संवैधानिक तथा कानुनी अधिकारको दुरुपयोग गर्दै मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले हत्याराहरुलाई समेत आममाफी दिएकी छिन् । राष्ट्रपति भण्डारीको यो कदमले देशको कानुनी व्यवस्थामाथि नै प्रश्न चिन्ह उठेको […]

‘बलात्कारपछि हत्या गरेको स्वीकारे दिनेशले’

बैतडी । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्न रहेका भनिएका अभियुक्त दिनेश भट्टले बयान फेरेका छन् । आज सरकारी वकिल कार्यालयमा लिइएको […]

खुँडा प्रहार गरेर युवकको हत्या, एक पक्राउ

बझाङ । बझाङमा खुँडा प्रहार गरी एक युवकको हत्या गरिएको छ । जिल्लाको छविसपाथिभेरा गाउँपालिका–३ का २७ वर्षीय अमृत सिंहको खुँडा प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख […]