
१‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
२कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
३हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
४किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
५लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
६भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
७२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
१०प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
११पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१०पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
११जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरा । मामाको घरमा बस्दै आएकी एक बालिकाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले स्याङ्जा हरिनास गाउँपालिका वडा नं. ६ चालिसेका ४५ बर्षीय रामबहादुर थापा (मोटे) भनेर चिनिने खड्कबहादुर खवासलाई १४ महिनापछि हिजो आईतबार पक्राउ गर्न सफल भएको छ ।
कास्कीको मादी गाउँपालिका वडा नं. ९ सिप्लिवेशी स्थायी घर भई स्याङ्जाको हरिनास गाउँपालिका वडा नं. १० मकै खोला मामाको घरमा बस्ने १७ बर्षीया कोपिला परियारको हत्याको आरोपमा प्रहरीले खड्कबहादुरलाई पक्राउ गरेको हो । प्रहरीले खड्गबहादुरलाई स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं. ४ स्थित शिवमन्दिर चोकबाट पक्राउ गरेको थियो ।
गत वर्ष कोपिलाको असार २५ गते स्याङ्जाको हरिनास गाउँपालिका वडा नं. ११ मुखिएको सेरस्थित पातिघारीमा सडीगली औंषा किरा परेको अवस्थामा शव भेटिएको थियो । स्याङ्जा प्रहरीको सहयोगमा आईतबार जिल्ला प्रहरी कार्यालय कास्कीले रामबहादुर थापा (मोटे) भनिने खड्कबहादुरलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीले खड्कबहादुरलाई कर्तव्य ज्यान सम्बन्धी मुद्दामा जिल्ला अदालत कास्कीबाट १० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । खड्कबहादुर र मृतक कोपिलाको शारीरिक सम्बन्ध कायम रहेको पनि अनुसन्धानका क्रममा प्रहरीले पत्ता लगाएको थियो ।
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल