News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त

जेनजी आन्दोलन नेपालको संवैधानिक इतिहासमा ०६२/६३ को जनआन्दोलन–२ पछिको अर्को ठूलो जनआन्दोलनका रूपमा संस्थागत भएको छ । काठमाडौं, २३ मंसिर । गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनलाई […]

छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै

पोखरा, २२ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको भ्रष्टाचारको मुद्दा आइतबार विशेष अदालतमा् दायर गरे पनि थप तीन छुट्टाछुट्टै विषयमा अनुसन्धान जारी रहेको […]

प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या

काठमाडौँ, २२ मंसिर । काठमाडौँको सिनामङ्गलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै ४ महिने छोरा माहिर कार्कीको हत्या गरेका छन्। आइतबार अपराह्न डेरा कोठामा भएको यो घटनामा संलग्न […]

पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए

पोखरा, २१ मंसिर । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितता तथा भ्रष्टाचारसम्बन्धी मुद्दामा राष्ट्रिय समावेशी आयोगका पूर्वअध्यक्ष डा. रामकृष्ण तिमिल्सिना पनि मुछिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डा. […]

पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा

पोखरा, २१ मंसिर । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको ठूलो आर्थिक अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पहिलो पटक विदेशी कम्पनीलाई समेत प्रतिवादी बनाएको छ । निर्माणको जिम्मा पाएको […]

८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर

पोखरा, २१ मंसिर । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको व्यापक भ्रष्टाचार तथा अनियमितताको मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार आव विशेष अदालतमा मुद्दा दायर गरेको छ । करिब ८ […]

पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ

पोखरा, १९ मंसिर । पोखरामा पछिल्लो समय मोटरसाइकलको ठूलो आवाज (हल्ला) ले सर्वसाधारणलाई निकै सास्ती दिएको थियो। साइलेंसर फेरेर, बडी परिवर्तन गरेर ठूलो स्वर निकाल्ने र रातबिरात हल्ला गर्दै हिँड्ने […]

क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं, १७ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भक्तपुरको नलिन्चोक हेलिप्याड निर्माण अनियमितता प्रकरणमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर […]

प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ

पोखरा, १५ मंसिर । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचन, नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ) मणिराम पोख्रेल र प्रमुख जोखिम अधिकृत रिवास श्रेष्ठलाई आइतबार केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) […]

जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा

काठमाडौं, १४ मंसिर । त्रिवि शिक्षण अस्पतालको कुरुवा घरको साँघुरो कोठरीमा उदकुमारी खाना पकाउँदै थिइन्। उनको १८ वर्षको छोरो लक्ष्मण (ढकबहादुर नेपाली) ५१ दिनदेखि भेन्टिलेटरमा छन्। घाँटीको पछाडिबाट गोली लागेर […]