News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

सुशीला कार्की बनिन् पहिलो महिला प्रधानमन्त्री

काठमाडौँ, २६ भदौं । नेपालको युवा पुस्ताले सडकमा उत्रिएर गरेको आन्दोलनले देशको राजनीतिक परिदृश्य नै हल्लाइदियो । ’जे–जी’ नाम दिइएको यो आन्दोलनले भ्रष्टाचार, सोसल मिडिया प्रतिबन्ध र सत्ताको दुरुपयोगविरुद्ध चर्को […]

फरार कैदीहरु कास्कीमा स्वस्फूर्त फर्किन थाले

पोखरा, २७ भदौं । कास्की कारागारबाट भागेका कैदीबन्दीहरु धमाधम आज शुक्रबारदेखि स्वस्फूर्त रुपमा कारागार नैं फर्किएका छन् । आजमात्र ५० जना भन्दा बढि कैदीहरु कारागारमा आईपुगेका छन् भने बाँकी पनि […]

जेन–जी आन्दोलनका योद्धा अनिष सापकोटाको जीवन रक्षाका लागि सहयोगको अपिल

पोखरा, २८ भदौ। जेन–जी आन्दोलनका एक साहसी योद्धा, १७ वर्षीय अनिष सापकोटा, अहिले पोखराको गण्डकी मेडिकल कलेज, पृथ्वीचोकमा जीवन र मृत्युसँग जुधिरहेका छन्। भदौ २४ मा पोखरा महानगरपालिका अगाडिको प्रदर्शनमा […]

सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख प्रस्ताव गर्दै जेन–जी गण्डकी प्रदेशको ११ बुँदे माग

पोखरा, २६ भदौं । नेपालमा जेन–जी (नयाँ पुस्ता)को नेतृत्वमा चलेको भ्रष्टाचार विरोधी आन्दोलनले देशलाई नयाँ राजनीतिक मोडमा पुर्‍याएको छ। वर्षौंदेखि देशमा व्याप्त भ्रष्टाचार, बेरोजगारी र नेतृत्वको असक्षमताको विरोधमा जेन–जी (नयाँ […]

लेकसाइडको अंशुभरा स्क्वायरमा आगजनीमा मृत्यु भएकी युवती दोलखाकी स्वस्थानी खड्का

पोखरा, २६ भदौ । पोखरामा जेन जी (नयाँ पुस्ता)का प्रदर्शनकारीले आगजनी गरेको घरमा मृत फेला परेकी युवती दोलखाकी २७ वर्षीया स्वस्थानी खड्का भएको पुष्टि भएको छ । उनी दोलखाको वैतेश्वर […]

जेन–जी आन्दोलनमा मृत्यु हुनेको संख्या ३३ पुग्यो

पोखरा, २६ भदौं । दुई दिनदेखि चलेको जेन–जी आन्दोलनमा मृत्यु हुनेको संख्या ३३ पुगेको छ। प्रदर्शनकारी, प्रहरी र आगजनीका घटनामा यति धेरैको ज्यान गएको हो। पहिलो दिन सोमबार १९ जनाको […]

पोखरामा कैदी समातिए, एक बालकलाई गोली लाग्यो

पोखरा, २५ भदौं । कास्की जिल्ला कारागारबाट भागेका एक कैदीलाई स्थानीयले बागलुङ बसपार्क नजिकै समातेर प्रहरीलाई बुझाएका छन्। स्थानीयले उनलाई कुटपिट गरेका कारण उनी घाइते छन् र हाल उपचार भइरहेको […]

प्रदर्शनकारीको आगजनीमा परेर दुई महिलाको मृत्यु

पोखरा, २५ भदौ । पोखराको लेकसाइडस्थित अंशुभारा बिल्डिङ र नयाँ बजारको अटो शोरुममा जेन-जी (नयाँ पुस्ता) आन्दोलनकारीले आगजनी गर्दा दुई महिलाको मृत्यु भएको छ। मंगलबार प्रदर्शनकारीले यी दुवै ठाउँमा आगो […]

सेनाको कारबाहीमा ७३ हतियार बरामद

काठमाडौं, २५ भदौं । नेपाली सेनाले देशभर सुरक्षा कारबाही तीव्र बनाएर लुटपाट गर्नेहरूलाई पक्राउ गरेको छ र ठूलो परिमाणमा हतियार बरामद गरेको छ। हालसम्म ७३ नाल हतियार बरामद भएका छन्। […]

नेताहरुका घर, व्यवसाय र सरकारी कार्यालयमा व्यापक तोडफोड र आगजनी

पोखरा, २५ भदौं । जेन जी (नयाँ पुस्ता)को भ्रष्टाचारविरुद्धको आन्दोलन दोस्रो दिनमा पोखरामा थप उग्र बनेको छ। । राज्यद्वारा १९ जना युवाहरुको नरसंहारपछि आक्रोशित बनेका प्रदर्शनकारीहरुले नेताहरुका घर, होटल, शोरुम, […]