News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ प्रमुख समाचार

अध्यक्ष ओलीको हुबहु भाषा अभिव्यक्त गरेका बादलको भनाईले एमाले नैं तरंगित

काठमाडौं, २० चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोल्दैं आईरहेको भाष्यलाई प्रतिनिधिसभाको पहिलो बैठकमा संसदीय दलका नेता रामबहादुर थापा बादलले प्रस्तुत गरेको विषयलाई लिएर यतिबेला एमाले नैं तरंगित […]

ठुला विचौलियाको साम्राज्य ढाल्दैं सरकार, दीपक भट्ट पक्राउ

काठमाडौं, चैत २० । नेपालको सत्ताको गलियारादेखि ठेक्कापट्टा र वित्तीय बजारसम्म ‘पावर ब्रोकर’का रूपमा चिनिने दीपक भट्ट अन्ततः प्रहरीको हिरासतमा पुगेका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको सिफारिसमा नेपाल प्रहरीको […]

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममै मात्र प्रकाशन गर्न निर्देशन

काठमाडौं, चैत १९ । नेपाल सरकारले अबदेखि सबै सरकारी सूचना र विज्ञापन सरकारी सञ्चार माध्यममा मात्र प्रकाशन तथा प्रसारण गर्न निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी खर्चमा […]

एमालेको संसदीय दल र कार्यवाहक अध्यक्षको जिम्मेवारी रामबहादुर थापा ‘बादल’लाई

काठमाडौं, १८ चैत । नेकपा (एमाले)ले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’लाई निर्विरोध चयन गरेको छ । बुधबार बसेको संसदीय दलको बैठकले उनलाई निर्विरोध रूपमा दलको नेता बनाएको हो । […]

इनिशा हत्या प्रकरणमा संलग्न चारजना विरुद्ध बलात्कार र कर्तव्य ज्यान मुद्दा दर्ता

सुर्खेत, १८ चैत । सुर्खेतको वीरेन्द्रनगर–४ जनजागरण सामुदायिक वनमा २३ फागुनमा १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या भएको प्रकरणमा चार जना नाबालिग युवकविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले सामूहिक बलात्कार र […]

व्यवसायी दीपक भट्टको पासपोर्ट रोक्का

काठमाडौं, १७ चैत । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको छानबिनका क्रममा कुख्यात व्यवसायी दीपक भट्टको पासपोर्ट रोक्का गरिएको छ । अध्यागमन विभागले मंगलबारदेखि भट्टलाई कालोसूचीमा राख्दै पासपोर्ट रोक्का राख्ने निर्णय […]

सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ

पोखरा, १७ चैत । पर्यटकीय नगरी पोखराको फेवातालमाथि रहेको सेदीको जंगल नजिकै एउटा पुरानो घरमा सोमबार राति अर्कै खालको ‘उत्सव’ चलिरहेको थियो। रात छिप्पिँदै जाँदा जंगलमा बत्ती बल्न थाल्यो, ठूलो […]

काठमाडौंका तत्कालिन सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं, १७ चैत । जेनजी आन्दोलन दमन प्रकरणमा काठमाडौंका तत्कालिन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल पक्राउ परेका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकपछि […]

सन नेपाल लाइफ इन्स्योरेन्सका सीईओ अर्याल पक्राउ

काठमाडौं, १६ चैत । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्याल पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले धितोपत्र सम्बन्धी ऐन, २०६३ […]

नक्कली नोटको कारोबारमा संलग्न अधिवक्ता यामबहादुर चर्माकार पक्राउ

बागलुङ, १६ चैत । नक्कली नोट कारोबारको आशंकामा बागलुङका एक अधिवक्तालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठेखोला गाउँपालिका–२ घर भई सदरमुकाम बागलुङमा बस्दै आएका अधिवक्ता यामबहादुर चर्माकार रहेका […]