
१‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
२पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
३डुलुवाको अध्यक्षमा योगेश भट्टराई
४सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
५‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
६इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
७पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
८माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
९मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१०मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
११सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
१२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
३भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
४गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
५रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
६सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
७सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
८पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
९डुलुवाको अध्यक्षमा योगेश भट्टराई
१०‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
११मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१२आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
काठमाडौं, २२ वैशाख । समस्याग्रस्त घोषणा गरिएका सहकारी संस्थाहरूबाट ऋण लिएका ऋणीहरूलाई समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तत्काल कर्जा भुक्तानी गर्न निर्देशन दिएको छ। समितिले एक सूचना जारी गर्दै सम्बन्धित ऋणीहरूलाई अविलम्ब सम्पर्कमा आएर दायित्व फरफारक गर्न सचेत गराएको हो।
सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम समस्याग्रस्त घोषित संस्थाहरूको सम्पत्ति व्यवस्थापन र बचतकर्ताको दायित्व भुक्तानीलाई सुनिश्चित गर्न यस्तो कदम चालिएको समितिले जनाएको छ। समितिले ऋणी सदस्यहरूका साथै सम्बन्धित सहकारीका सञ्चालक, व्यवस्थापक र ऋण लिँदा जमानी बसेका व्यक्तिहरूलाई समेत तोकिएको समयभित्र कार्यालयमा सम्पर्क राख्न आह्वान गरेको छ।
कर्जाको साँवा, ब्याज र हर्जाना समयमै भुक्तानी नगर्नेहरूमाथि समितिले कडा कारबाहीको चेतावनी दिएको छ। समितिले अटेर गर्ने ऋणी र सञ्चालकहरूको नाम सार्वजनिक गर्ने, कालोसूचीमा राख्ने, आवश्यक परेको खण्डमा उनीहरूको सम्पत्ति लिलाम गर्ने तथा थप कानुनी कारबाहीका रूपमा कैद र जरिवानासमेत गर्न सक्ने स्पष्ट पारेको छ। यति मात्र नभई, कर्जा नतिर्नेहरूको विद्युत, खानेपानीलगायतका अत्यावश्यक सार्वजनिक सेवाहरू समेत अवरुद्ध हुन सक्ने समितिको चेतावनी छ।
हाल समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको मातहतमा २० वटा सहकारी संस्थाहरू रहेका छन्। यी संस्थामा फसेको करिब ४० अर्ब रुपैयाँ फिर्ताको माग गर्दै हालसम्म करिब ६२ हजार बचतकर्ताहरूले समितिमा उजुरी तथा दाबी पेस गरेका छन्। बचतकर्ताको रकम फिर्ता गराउने प्रक्रियालाई तीव्रता दिन समितिले यस्तो कडा नीति अख्तियार गरेको हो।
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
३भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
४गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
५रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन