News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज खोज

जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा

काठमाडौं, १४ मंसिर । त्रिवि शिक्षण अस्पतालको कुरुवा घरको साँघुरो कोठरीमा उदकुमारी खाना पकाउँदै थिइन्। उनको १८ वर्षको छोरो लक्ष्मण (ढकबहादुर नेपाली) ५१ दिनदेखि भेन्टिलेटरमा छन्। घाँटीको पछाडिबाट गोली लागेर […]

सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर

पोखरा, ८ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिका–१, पुरानो टुँडिखेलस्थित राष्ट्रिय माध्यमिक विद्यालय (पोखरा–१) को नाममा रहेको सरकारी जग्गा तथा भवन कानुनविपरीत निजी संस्थागत विद्यालय अञ्जुली आवासीय माध्यमिक […]

सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न

पोखरा, २ मंसिर । पोखरा–७ घारीपाटनमा सञ्चालित सफल बचत तथा ऋण सहकारी संस्थाका तत्कालीन अध्यक्ष तथा नेकपा (एमाले)का नेता गणेश श्रेष्ठले १८ लाख ८५ हजार २ सय ८४ रुपैयाँ ठगी […]

पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप

पोखरा, २४ कार्तिक । पोखरा बचत तथा ऋण सहकारीका अध्यक्ष सुरेन्द्रबहादुर गोदारले सेवा केन्द्र अमरसिंह सार्न पटक–पटक रजिस्ट्रार कार्यालय धाउँदा पनि काम भएन। अनि उनले व्यवस्थापक भीष्मप्रताप गुरुङलाई भने– ‘च्यानल […]

पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ

पोखरा, १९ कार्तिक । पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको झण्डैं ८८ करोड रुपैयाँ ठगी गरेको आरोपमा अध्यक्ष सुरेन्द्रबहादुर गोदारसहित आठ जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले आज बुधबार पक्राउ […]

‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’

मेरो प्रश्न यति हो, विशुद्ध पत्रकारिताबाट पारदर्शी ढंगले आम्दानी गर्न असाध्यैं कठिन छ । रामकृष्ण ज्ञवालीको संगत, उनले पत्रकारितालाई ठगीधन्दा र अपराधबाट जोगिन बनाएको मुखुण्डो समाजका अगाडि उतार्नका लागि मात्र […]

पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !

पोखरा, २९ असोज । पोखराको समाधान दैनिक पत्रिकामाथि ठगी, ब्ल्याकमेलिङ र पत्रकार आचारसंहिता उल्लङ्घनका गम्भीर आरोपहरू लाग्दैैं र पुष्टि पनि हुँदैं आईरहेका छन्। डन न्यूजले निरन्तर यो पत्रिकाका सञ्चालकहरूको अनैतिक […]

समाधान दैनिकको ठगीधन्दा र रुन्चे रोदन

पोखरा, ३० भदौ । “राष्ट्रिय दैनिक’’को झुटो दाबी गर्दै वर्षौंदेखि विज्ञापनदातालाई ठग्दै आएको समाधान दैनिकले डन न्यूज डटकमको भिडियो चोरेर प्रकाशन गरेको विषयलाई तोडमरोड गरी गलत आरोप लगाउँदै रोदन गरेको […]

मेयर धनराज आचार्य अन्ततः ठेकेदार र गुन्डाकैं शरणमा

वातावरणीय प्रभाव मूल्यांकनका लागि कम्पनीले राखेको सुनुवाइ हप्ताअघि पनि बिथोलिएको थियो। बिहीबारको कार्यक्रममा विद्यार्थी संगठन र स्थानीयले नाराबाजी गर्दै रोकेका थिए । पोखरा, १९ भदौ । पोखरा महानगरपालिकाका मेयर धनराज […]

न्यायालयको सेटिङले सहकारी पीडितमाथि झनैं प्रहार !

अमेरिकाबाट नेपाल आएका बम्जनले विचौंलियाको प्रयोग गर्दै सामान्य १० लाख रुपैयाँ धरौटीमा एकैं दिनमा बयान, बहस र रिहा हुनुले न्यायालय समेत ठगहरुको प्रलोभनमा फसेको सहजैं अनुमान लगाउन सकिन्छ । पोखरा, […]