News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ क्राईम–न्यूज

करणी मुद्दामा एमाले सांसद बानियाँलाई पाँच दिनको म्याद थप

दाङ, १८ फागुन । जबरजस्ती करणी मुद्दामा पक्राउ परेका मुगुका एमाले सांसद मोहन बानियाँलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतलबाट म्याद थप भएको छ। बाँके जिल्ला अदालतले बुधबार घटनाको […]

५३ म्यानपावर सञ्चालकलाई कैद र जरिवाना

काठमाडौँ,१७ फागुन । वैदेशिक रोजगार न्यायाधिकरणले ५३ वटा म्यानपावर कम्पनीका मुख्य सञ्चालकलाई ६ महिना कैद र एक लाख रुपैयाँ जरिवाना सजाय दिने फैसला गरेको छ । न्यायाधिकरणका अध्यक्ष रमेश खत्री, सदस्य […]

आरोपितकै बचाउमा किन लाग्दैछन् कलाकार ?

कुनै पनि महिलाले दुर्व्यवहारविरुद्ध बोल्दा उनीसँग सुरुमै प्रमाण मागिन्छ । पीडितलाई नै दोषी देखाइन्छ । ‘किन ढिला बोल्यौ’ भन्ने बेतुक प्रश्नहरु तेर्साइन्छ । प्रहरीले अदालतमा मुद्दा चलाउनुभन्दा अगावै सामाजिक सञ्जाल, […]

पल शाहले गरे प्रहरीसामु आत्मसमर्पण

तनहुँ, १५ फागुन । जबरजस्ती करणीको आरोप लागेका अभिनेता पल शाह (पूर्णविक्रम शाह)ले आज जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका छन् । उनले आइतबार बिहान नै सामाजिक सञ्जालमा लेख्दै आफू […]

सुन तस्करीको आरोपमा अध्यागमन विभागका सुब्बासहित दुईजना पक्राउ

काठमाण्डौं, १५ फागुन । भन्सार छलेर अवैध रूपमा ल्याइएको एक किलो एक सय ६५ ग्राम सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सुन तस्करीमा सहयोग गरेको आरोपमा अध्यागमन कार्यालयमा […]

प्रहरीले व्यापक खोजी गर्न थालेपछि पल शाहले भने–‘दोषी भए सजाय भोग्न तयार छु’

काठमाडौं, १२ फागुन । नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोग लागेका कलाकार पल शाह (पूर्णविक्रम शाह)लाई प्रहरीले व्यापक खोजतलास गर्न थालेपछि सामाजिक सञ्जालमार्फत् आफूविरुद्ध षडयन्त्र भएको दाबी गर्दै दोषी भए सजाय […]

नक्कली लालपूर्जा देखाएर ३३ लाख ठगी

काठमाडौं, ११ फागुन । जग्गाको नक्कली लालपूर्जा देखाएर बिक्री गर्ने भन्दै ३३ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले हितबहादुर बुढाथोकीलाई पक्राउ गरेको छ । नक्कली लालपूर्जा र नक्सा देखाएर जग्गा […]

६ करोड २५ लाख ठगी गरेको आरोपमा सहकारीका अध्यक्ष र उपाध्यक्ष पक्राउ

काठमाडौं, ११ फागुन । भरोसा नेपाल बहुउद्देश्यीय सहकारी काठमाडौंका अध्यक्ष र उपाध्यक्षलाई ६ करोड २५ लाख रुपैयाँ भन्दा बढि ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । प्रहरीले काठमाडौं–३० बस्ने […]

पल शाहविरुद्ध समीक्षाले दिइन् जबरजस्ती करणीसम्बन्धि किटानी जाहेरी

तनहुँ, ११ फागुन । अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा किटानी जाहेरी परेको छ । गायिका समीक्षा अधिकारीले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय, तनहुँमा किटानी जाहेरी दिएकी हुन् । यसअघि जिल्ला […]

र्‍यापर लाउरेलाई धरौटीमा छाड्न आदेश

पोखरा, १० फागुन । लागूऔषध मुद्दामा पक्राउ परेका र्‍यापर आशिष राना मगर ‘लाउरे’लाई ५० हजार रुपैयाँ धरौटीमा आज अदालतले छाड्न आदेश दिएको छ । जिल्ला अदालत कास्कीले आज मंगलबार लाउरेलाई […]