काठमाडौं, ५ फागुन । राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान एवं अखिल नेपाल फुटबल संघ (एन्फा) का महिला फुटबल प्रमुख प्रशिक्षक हरि खड्कालाई नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा दोषी ठहर गरेको छ । […]
पोखरा, ५ फागुन । ठगी धन्दामा सक्रिय रहँदै आएका नेकपा एमालेका नेता तथा अधिवक्ता कमलप्रसाद अर्याललाई पोखरा महानगरपालिकाले कानुनी सल्लाहकारबाट पनि हटाएको छ । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले कानुनी […]
काठमाडौँ । बलात्कारको आरोप लागेका जुम्लाका नेकपा एमालेका सांसद मोहन बानियाँविरुद्ध पक्राउ पुर्जी (वारेन्ट)जारी भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मधुसुदन न्यौपानेका अनुसार अदालतले मंगलबार बानियाँविरुद्ध पक्राउ पुर्जी […]
पोखरा, ३ फागुन । ठगी धन्दामा सक्रिय रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराका कानुन व्यवसायी कमलप्रसाद अर्याललाई आज मंगलबार पक्राउ गरेको छ । मुद्दा हारेर पनि जितेको भन्दै कास्कीको […]
काठमाडौँ, १ फागुन । अवैध रूपमा नेपाल ल्याउँदै गरेको सुनजस्तो देखिने अर्धठोस पदार्थसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले अवैध रूपमा ल्याउँदै गरेको […]
दाङ, २८ माघ । तुलसीपुर उपमहानगरपालिका–५ ङ लाइनस्थित इरम फुटवेयर जुत्ता चप्पल पसलमा भीषण आगलागी भएको छ । आगलागीमा पाँच जनाको घरभित्रै फसेर मृत्यु भएको छ । राति करिब पौने […]
काठमाडौं, २७ माघ । अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्च सरकारी वकिल कार्यालय, पोखराका तत्कालीन सहन्यायाधिवक्ता (हाल निलम्बित) सुरेन्द्रबहादुर थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ […]
चितवन, २५ माघ । गैँडाको खाग चोरी गरेको मुद्दामा फरार रहेका एक अभियुक्तलाई निकुञ्ज प्रशासनले २३ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिका नगरपालिका–२ बस्ने ५८ वर्षीय कृष्णप्रसाद न्यौपाने […]
काठमाडौँ, २४ माघ । नेपाल प्रहरीले भूमि आयोगको मान्छे बनेर जमिन दिलाइदिन्छु भनी सुकुम्वासीलाई ठगी गर्ने दुईजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–१६ […]
काठमाडौं, २३ माघ । ललितपुरको थेचो र मोरङको धनपालथानमा शव भेटिएका तीन व्यापारीको हत्या ३१ वर्षीय युवकको महत्वाकांक्षाले भएको खुलेको छ । रातारात धनी बन्ने महत्वाकांक्षाका कारण सिराहा नगरपालिका– ११ का […]