पोखरा, २४ फागुन । कास्कीको मादी गाउँपालिका वडा नं. १२ र ९ जोड्ने चमेरे ओढारको झोलुङ्गे पुल नजिक अवैध रुपमा नदीमाथि मेसिनको प्रयोग गरेर अवैध उत्खनन् गरिएको छ । आजमात्र […]
काठमाडौं, २३ फागुन । नेपाल प्रहरीले डेढ करोड रकमसहित हुण्डी कारोबारमा संलग्न दुईजनालाई काठमाडौंबाट पक्राउ गरेको छ । प्रहरीले हुण्डी कारोबारमा संलग्न भएको आरोपमा किर्तिपुर नगरपालिका वडा नं. ३ बस्ने […]
काठमाडौं, २३ फागुन । ‘जब सेन्टर’को नाममा ठगी गर्ने गिरोहका नौंजनालई महानगरीय प्रहरी अपराध महाशशाखाको टोलीले काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको छ । जब सेन्टरहरुले विभिन्न स्थानमा ‘जब प्लेसमेन्ट कम्पनि’हरु […]
पोखरा, २३ फागुन । जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित दिपक परियारलाई हिजो पक्राउ गरेको छ । कास्की प्रहरीले परियारलाई पोखरा महानगरपालिका वडा नं. १३ स्थित काहुँखोलाबाट परियारलाई पक्राउ गरेको हो […]
ललितपुर, २३ फागुन । ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–४ नल्लुमा दुई दिनको शिशुसहित आज एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । चार जनाको घरभित्रै र एकजनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले […]
बुटवल, २३ फागुन । अर्घाखाँचीमा १५ वर्षीया छात्रालाई जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् । ती शिक्षकले छात्रालाई गत वैशाख १९ गते घर नजिकै जंगलमा […]
तनहुँ, २३ फागुन । नाबालिकामाथि जवरजस्ती करणीको आरोप लागेर पक्राउ परेका कलाकार पूर्णविक्रम शाह (पल)लाई अनुसन्धानका लागि थप १२ दिन हिरासतमा राखेर अनुसन्धान हुने भएको छ । यस अघि जिल्ला […]
काठमाडौं, २३ फागुन । भक्तपुरमा ६० वर्षीया महिलामाथि केमिकल प्रहार भएको छ । आफ्नै श्रीमान्ले ६० वर्षीया पूजा गुभाजुमाथि केमिकल प्रहार गरेका हुन् । जिल्ला प्रहरी कार्यालय, भक्तपुरका प्रमुख एसपी […]
काठमाडौं, २२ फागुन । जबरजस्ती करणीको आरोपमा पक्राउ परेका नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बनमा परेका छन् । आइतबारको प्रतिनिधिसभामा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद बानियाँ निलम्बनमा परेको जानकारी गराएका […]
जनकराज सापकोटा सुनसरी, २० फागुन । डिजिटल वालेट प्रयोगकर्ताले सामान्य सचेतना पनि नअपनाउँदा भएको एउटा ठगीको घटनामा कसरी नक्कली सिम र सामाजिक सञ्जाल टिकटकको पनि दुरुपयोग हुन्छ भन्ने एउटा घटना […]