
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१२तिब्बतर्फ ताल पुन: फुट्यो
पोखरा, २६ भदौं । पोखरा वडा नं. १२ माटेपानी स्थित पशु सेवा तालिम केन्द्रको कार्यालय परिसरमा रहेको आवास कोठाबाट सुनका विभिन्न गरगहना चोरीमा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
कास्की प्रहरी र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको भदौं २५ गते हिजो दिउँसो १ बजेको समयमा भएको चोरीमा पोखरा–१२ बस्ने २२ वर्षीया शिवदेवी चौधरी र पोखरा–१०, बुद्धचोकमा रहेको मोवाईल पसल सञ्चालक २७ वर्षीय सुजन अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।
सुन चोरी भएको घरमा काम गर्दै आईरहेकी चौधरीले प्रारम्भिक सोधपुछका क्रममा प्रहरीलाई सुनको गरगहना चोरी गरेको र मोवाइल पसलमा लुकाउन दिएको र खानतलासी गर्दा १६ तोला बराबरको गरगहना भेटिएको कास्की प्रहरीका प्रवक्ता डीएसपी श्रवण कुमार विकले जानकारी दिएका छन् ।
पक्राउ परेका दुवैजनालाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसुरमा ६ दिनको म्याद थप गरी थप अनुसन्धान प्रकृया अगाडि बढाइएको छ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन