News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ क्राईम–न्यूज

बेपत्ता बालबालिकाको खोजीमा गोताखोर परिचालन

सुर्खेत, १ चैत । सुर्खेतस्थित भेरी नदीमा बेपत्ता तीन बालबालिकाको खोजी गर्न सशस्त्र प्रहरी बलको गोताखोर टोलीले परिचालन गरिएको छ। नम्बर ३२ रक्तकाली गण सुर्खेतबाट १४ जनाको विपद् उद्धार टोली […]

जन्ती बोकेको टिपर दुर्घटना हुँदा सिन्धुलीमा २ जनाको मृत्यु, २४ घाइते

सिन्धुली, ३० फागुन । सिन्धुलीमा जन्ती सवार टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । घाईते मध्ये ४ जनाको अवस्था गम्भिर छ । […]

वडाध्यक्षसहित तीनजनाले किर्ते गरी हत्याए ७५ वर्षीया वृद्धाको २७ रोपनी जग्गा

संखुवासभा, २९ फागुन । संखुवासभा भोटखोलाकी बिममाया तामाङलाई वृद्धभत्ता कार्ड बनाइदिने भन्दै मालपोत पुर्‍याएर उनको जग्गा वडाध्यक्ष किङसाङ भोटेले निकटस्थ कल्पना भोटे, नासु महेन्द्र पराजुलीले श्रीमती कविता र बिममायाका भदा […]

१९ महिने बालिकालाई बलात्कारपछि हत्या गरेको आरोपमा दुई छिमेकी पक्राउ

मोरङ, २९ फागुन । १९ महिने बालिकालाई बलात्कार पछि हत्या गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले बलात्कारको आरोपमा ती बालिकाका दुईजना छिमेकीलाई पक्राउ गरेको […]

झाडीमा अर्धचेत अवस्थामा भेटिएकी २१ महिने बालिकाको मृत्यु

विराटनगर, २८ फागुन । मोरङको सुन्दर हरैचा- ७ मा अर्धचेत अवस्थामा भेटिएकी नाबालिकाको उपचारको क्रममा मृत्यु भएको छ । अस्पताल स्रोतका अनुसार २१ महिने बालिकाको यौनाङ्गमा गम्भीर चोट देखिएको छ […]

सशस्त्र प्रहरी हवल्दार नै लागूऔषध कारोवारमा संलग्न

काठमाडौं, २८ फागुन । लागुऔषध ब्राउन सुगरको कारोबारमा संलग्न भएको आरोपमा सशस्त्र प्रहरीका हवल्दारसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। लागुऔषध कारोबारीको जालो चिर्दै जाँदा सशस्त्र प्रहरी बलमा कार्यरत् हवल्दार […]

पल शाहका म्यानेजर कृष्ण जोशी तनहुँबाट पक्राउ

तनहुँ, २७ फागुन। नाबालिकालाई जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहका म्यानेजर कृष्ण जोशीलाई प्रहरीले आज पक्राउ गरेको छ । शाह जोडिएको घटनामा मतियारको भूमिका खेलेको भन्दै तनहुुँ प्रहरीले जोशीलाई […]

संखुवासभा बस दुर्घटनामा १४ जनाको घटनास्थलमा नै मृत्यु, घाइतेलाई उपचारका लागि हेलिकोप्टरबाट धरान लगियो

संखुुवासभा, २६ फागुन । मादी नगरपालिका–६ को पुलुङस्थित सात घुम्तीमा भएको बस दुर्घटनामा परी १४ जनाको घटनास्थलमै मृत्यु भएको छ । घाइते भएका ५ जनालाई सेनाको हेलिकोप्टरबाट थप उपचारका लागि […]

झापामा वृद्धाको हत्या, हत्या आरोपमा रणबहादुर पक्राउ

झापा, २६ फागुन । झापाको मेचीनगर नगरपालिका वडा नं. ५ मा साँझपख घाँस काट्न गएका एक वृद्धाको बुधबार हत्या भएको छ । साँझसम्म घर नआएपछि खोज्न जाँदा ६८ वर्षकी अम्बिका […]

संखुवासभाको सातघुम्तीमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

संखुवासभा, २६ फागुन । संखुवासभाको मादी नगरपालिका वडा नं. ६ सातघुम्तीमा बस दुर्घटना हुँदा कम्तिमा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुको सनाखत र घटनाका विषयमा अझै […]