
१कार्यालय र हतियार जोगाउने कास्कीका डीएसपी बस्नेतलाई पुरस्कार सिफारिस
२सूर्यदर्शन सहकारीले भन्यो : ‘रवि लामिछानेविरुद्ध जाहेरी दिने व्यक्ति कृष्णप्रसाद जैसी मात्र होइनन् !’
३रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
४सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
५महान्यायाधिवक्ता सविता भण्डारीको हर्कतहरु, ७ अर्ब रुपैयाँको राजश्व छलिमा वर्ल्डलिंकलाई क्लिन चिट
६‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
७पाल्पामा टिप्पर दुर्घटना, चारजनाको मृत्यु
८चैत १३ मा प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
९मक्किएको काँग्रेसलाई बचाउन खोज्दा खोज्दैं आफैं ढले गगन थापा, दिए सभापति पदबाट राजीनामा
१०पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा ५५ मध्ये ३४ जना प्रतिवादी उपस्थित
११मानव बेचबिखन तथा ओसारपसार मुद्दामा दुईजना मानिस पक्राउ
१२ढोरपाटनमा दादुरा प्रकोप, ३० जना अझै अस्पतालमा, नियन्त्रणका लागि खोप अभियान
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
६जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
७आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
८बीबीसीको रिपोर्ट : तत्कालीन आईजीपीको आदेशले विद्यालय पोसाकमै प्रदर्शनकारी मारिए
९कास्की–२ मा निर्दोष पौडेलको उम्मेदवारी फिर्ता
१०चितवनमा रविले प्रमाण खोइ भन्दै गर्दा पोखरामा सहकारी पीडितले गगनलाई बुझाए ज्ञापनपत्र
११निर्वाचन समीक्षा बैठकमा बोल्दा बोल्दैं एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातबाट मृत्यु
१२कास्कीमा भत्कियो एमालेको ‘लालकिल्ला’, कास्की–२ मा रास्वपाका उत्तमलाई प्रतिद्वन्द्वीभन्दा चार गुणा बढी मत प्राप्त
पोखरा, २५ भदौं । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराका कोषाध्यक्ष, ग्यालेक्सी फोर के टेलिभिजनका सञ्चालक एवं गोरखा मिडिया नेटवर्क प्रालिका उपाध्यक्ष समेत रहेका कुमार रम्तेललाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले रम्तेललाई ललितपुरको कुमारीपाटीबाट पक्राउ गरेको थियो । पोखरादेखि देशभरका टोलेगुण्डाहरुसँग मिलेर सहकारीको रकम हिनामिना गर्दै आईरहेका जीबी राई समूहले १६ अर्बभन्दा बढी रुपैयाँ ठगी गरेको आरोप लागेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनकुमार थापाले भर्खरैं कुमार रम्तेललाई पक्राउ गरिएको जानकारी दिए । सूर्यदर्शन बचत तथा ऋण सहकारी पोखरा र ग्यालेक्सी फोर के टेलिभिजनका सञ्चालक जीबी राई (गितेन्द्र) भने हालसम्म फरार छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कुमार रम्तेललाई ललितपुरको कुमारीपाटीबाट पक्राउ गरी थप कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले जीबी राई र कुमार रम्तेलसहित यो समूहका ७ जना विरुद्ध भदौं २२ गते जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गर्दै पक्राउ पुर्जी जारी गरेको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले रम्तेललाई थप अनुसन्धानका लागि पोखरा पठाएको छ ।
यो समूहले पोखरामा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा ९ सय ७१ जना बचतकर्ताहरुको १ अर्ब ८ करोड ११ लाख ८६ हजार ८ सय ३९ रुपैयाँ रकम हिनामिना गरेका थिए । सो सहकारीको कुल कारोबार १ अर्ब ५५ करोड रुपैयाँ रहेको छ ।
सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको नाममा यो समूहले पोखराबाट कारोबार शुरु गरेको थियो । हाल यस सहकारीको अध्यक्षमा थानबहादुर बुढा र कोषाध्यक्षमा जीबीका मुख्य सहयोगी कुमार रम्तेल रहेका थिए ।
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने