
१‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
२इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
३पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
४माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
५मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
६मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
७सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
८रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
९किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१२गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो
६रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१०ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
११गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१२स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
महानिर्देशक अधिकारीको वषौंदेखिको यो धन्दाबाट आर्जित कालोधनले पोखरामा हिराको पसलदेखि रिसोर्टसम्म सञ्चालनमा आईरहेको चर्चा चलिरहेको छ । यसतर्फ सीआईबीले अनुसन्धान गर्ने हो भने अधिकारीको लगानीमा सञ्चालित यस्ता व्यवसायहरु र उनको धन्दामा सहयोगी मतियारहरुको पर्दाफास हुने निश्चित छ ।
काठमाडौं, १९ भदौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सुन तस्करसँग साँठगाँठ देखिएका अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीसहित करिब एकसयजनालाई केरकार गरेको छ । सुन तस्करीको सरकारी माफियाका रुपमा चिनिएका महानिर्देशक अधिकारीलाई कारवाही स्वरुप गृह मन्त्रालयमा तानिएको थियो ।
अध्यागमनका महानिर्देशक अधिकारी र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशको सुन तस्करीका मुख्य गिरोह दावा छिरिङसँग सिधा सम्पर्क रहेको समेत खुलेको छ । यो प्रकरणमा जोडिएका २७ जना हाल प्रहरी नियन्त्रणमा छन् ।
सीआईबीले सिनामंगलमा बरामद गरेको ६१ किलो सुन तस्करी गर्ने गिरोहसँग प्रत्यक्ष/अप्रत्यक्ष सम्पर्कमा रहेका करिब एकसयजनासँग सोधपुछ गरेको हो । यसैक्रममा तस्करहरुसँग पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पनि अनुसन्धानको दायरामा तानिएका छन् । यस अघि पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुललाई पनि सुन तस्करी काण्डमा नैं पक्राउ गरिएको थियो ।
सरकारी तस्करका रुपमा चिनिएका अधिकारीलाई भने गृहमन्त्री नारायणकाजी श्रेष्ठले संरक्षण गरेका कारण पक्राउ गरेर बयान लिनु पर्नेमा जोगिदैं आईरहेका छन् । एमाले पृष्ठभूमिका अधिकारी आफ्नो स्वार्थ र फाईदाका लागि यतिबेला गृहमन्त्री श्रेष्ठको नजिक पुगेका छन् । चौतर्फी रुपमा अधिकारीको धन्दाको पर्दाफास भएसँगैं संरक्षणमा देखिएका गृहमन्त्री श्रेष्ठको व्यापक आलोचना भईरहेको छ ।
सीआईबीले अधिकारीसहित विमानस्थल भन्सारका कर्मचारी र शंकास्पद अरुलाई केही दिनयता बोलाएर सोधपुछ गर्ने र निगरानीमा राख्ने काम भने गरिरहेको छ । सोधपुछ गरिएका सबैलाई बोलाएका बेला उपस्थित हुने गरी कागज गराइएको स्रोतले जनाएको छ ।
एमाले पृष्ठभूमिका अधिकारी आफ्नो स्वार्थ र फाईदाका लागि यतिबेला गृहमन्त्री श्रेष्ठको नजिक पुगेका छन् । चौतर्फी रुपमा अधिकारीको धन्दाको पर्दाफास भएसँगैं संरक्षणमा देखिएका गृहमन्त्री श्रेष्ठको व्यापक आलोचना भईरहेको छ ।
यो प्रकरणको अनुसन्धानका लागि सीआईबीले एसएसपी दिनेश आचार्यलाई हङकङ पठाएको छ । अरु केही प्रहरी अधिकृतहरू पनि थप प्रमाण जुटाउन भारत गएका छन् । सोमबारमात्र नेपाल–भारत सीमा क्षेत्रबाट सुन तस्करीका आरोपित सुमन खरेल पक्राउ परेका थिए । उनलाई मंगलबार साँझसम्म काठमाडौं ल्याउने तयारी छ ।
महानिर्देशक अधिकारीको वषौंदेखिको यो धन्दाबाट आर्जित कालोधनले पोखरामा हिराको पसलदेखि रिसोर्टसम्म सञ्चालनमा आईरहेको चर्चा चलिरहेको छ । यसतर्फ सीआईबीले अनुसन्धान गर्ने हो भने अधिकारीको लगानीमा सञ्चालित यस्ता व्यवसायहरु र उनको धन्दामा सहयोगी मतियारहरुको पर्दाफास हुने निश्चित छ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो